कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ग्लामर न्युज

लिम्बू चलचित्र ‘केः’ (च्याब्रुङ) को २९ मंसीरमा काठमाण्डौंमा भब्य प्रिमियर शो हुदै

पाँचथर÷ लिम्बू कथानक चलचित्र ‘केः’ (च्याब्रुङ) को २९ मंसीरमा काठमाण्डौंमा बिशेष प्रदर्शनी हुँदैछ । नयाँवसपार्कस्थित बिजी मलमा बिहान आठ बजे चलचित्रको बिशेष प्रदर्शन हुने लेखक÷निर्देशक सागर केरुङले बताए । काठमाण्डौपछि डिसेम्बर २७ मा सिक्किमको गेन्तोकस्थित लिम्बू भवनमा, जनवरी १ मा सिक्किमकै गेजिङ कमिटि हल गेजिङमा र १५ जनवरी कक्फेक्वा...

December 12th, 2018

विवाह बन्धनमा बाँधिए प्रियंका र निक

काठमाडौँ — बलिउड/हलिउड अभिनेत्री प्रियंका चोपडा विवाह बन्धनमा बाँधिएकी छन् । उनले आफूभन्दा १० वर्ष कान्छा अमेरिकी गायक निक जोनाससँग विवाह गरेकी हुन् । निक र प्रियंका गत डिसेम्बर १ र २ तारखिका दिन जोधपुरस्थित उम्मेद भवन प्यालेसमा विवाह बन्धनमाम बाँधिए । पहिलो दिन ईसाइ धर्म अनुसार र दोस्रो...

December 6th, 2018

समूह बिजेता बन्दै ‘हेड टु हेड च्यालेन्ज’को टप २० मा पुगिन् श्रृंखला

१५ मंसिर, काठमाडौं । चीनमा जारी विश्व सुन्दरी (मिस वर्ल्ड) प्रतियोगिता अन्तरगत श्रृंखला खतिवडा समूह बिजेता हुँदै ‘हेड टु हेड च्यालेन्ज’को टप २० मा परेकी छन् । आफ्नो समूहमा रहेका अर्जेन्टिना, बोज्निया हर्जगोविना, गोआ, माल्दोभ र लक्जेम्बर्गका सुन्दरीहरुलाई भोटङमार्फत् पछि पार्दै उनी दोस्रो चरणमा पुगेकी हुन् । श्रृंखलाले एक...

December 1st, 2018

नेपाल आइडल विश्वमै सबैभन्दा धेरै हेरिनेमा दोश्रो

काठमाडौँ : अन्नपूर्ण मिडिया नेटवर्कबाट सञ्चालित एपीवान एचडी टेलिभिजनबाट प्रसारण भइरहेको नेपाल आइडल सिजन-टू यू-ट्यूवमा खोजी गरिने संसारभरका आइडल शोमध्ये दोस्रो स्थानमा पर्न सफल भएको छ । हजारौं आकांक्षीलाई पछि पार्दै छानिएका प्रतिस्पर्धीले एकपछि अर्को उत्कृष्ट प्रस्तुति दिइरहँदा नेपाल आइडल सर्वाधिक खोजी गरिने शो बनेको हो । हरेक विहीवार...

November 30th, 2018

मंशिर १४ मा चलचित्र शान्ति मात्र प्रदशन हुने पक्का

पाथिभरा च्यानल – फाल्गुनन्द लिङ्देन फिल्मस प्रा.लि.दारा निर्माण भएको नेपाली चलचित्र शान्ति आगामि मंसिर १४ गतेबाट नेपाली सिनेमा हलहरुमा प्रद्रर्शन हुने पक्का भएको छ । यहि कुराको जानकारी दिने उदेश्यले बिनायो क्याफे घट्टेकुलोमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरिएको थियो | शान्ति सपरिवार हलमा गएर हेर्न सकिने साथै मनोरञ्जनामत्मक र...

November 27th, 2018

नेपाली चलचित्र शान्ति लाई युनिर्भसल सर्टिफिकेट

पाथिभरा च्यानल -दिनेश लिङदेन दारा निर्देशित नेपाली चलचित्र शान्ति लाई चलचित्र बिकाश बोर्ड नेपाल सरकार केन्द्रिय चलचित्र जांचपास समितिले युनिर्भसल सर्टिफिकेट प्रदान गरेकोछ । फाल्गुनन्द लिङ्देन फिल्मस  प्रा.लि.दारा  निर्माण भएको नेपाली चलचित्र शान्ति आगामि मंसिर  १४ गतेबाट नेपाली सिनेमा हलहरुमा प्रद्रर्शन हुने पक्का भएको छ । चलचित्रमा जम्मा तीनवटा गीतहरु...

November 27th, 2018

उदय सुब्बाको निर्देशनमा चलचित्र ‘आरुसी’को सुटिङ मंशिर १५ गते बाट शुरु हुदै

पाथिभरा च्यानल : एक पछी अर्को निरन्तर चलचित्र निर्देशन गरेर नेपाली चलचित्र क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल निर्देशक उदय सुब्बाले चलचित्र ‘आरुसी’को निर्देशन गर्दै हुनुहुन्छ । गणपति फिल्मसको ब्यानरमा निर्माण हुन लागेको चलचित्र यहि मंसिर १५ गतेबाट फ्लोर जादैछ । त्रिकोणात्मक प्रेमकथामा आधारित भनिएको यस चलचित्रमा इशक राईले...

November 26th, 2018

बन्दना नेपाल ले निरन्तर १२७ घण्टा नृत्य गरेर गिनिज वल्ड रेकर्ड राख्नको लागि प्रयास जारी

राम नेपाल कि छोरी बन्दना नेपाल ले निरन्तर १२७ घण्टा नृत्य गरेर गिनिज वल्ड रेकर्ड राख्नको लागि अहिले प्रयास गरिरहेकी छिन | निरन्तर नृत्य गरिरहेको समयमा जुस भने खान पाइने नियम छ | बन्दनाको प्रयास लाइ क्यामेरा मार्फत दुश्यमा कैद गरिराखिएको छ | उक्त रेकर्ड भिडियो लाई सम्बन्धित निकायले...

November 24th, 2018

मिस वर्ल्डको भोटिङमा अग्रता लिँदै श्रृंखला, मल्टिमिडिया अवार्डकी दाबेदार

काठमाडौं । ६८ औं मिस वर्ल्ड प्रतियोगिताको मल्टिमिडिया अवार्डका लागि जारी भोटिङमा नेपालकी श्रृंखला खतिवडाले भारी अग्रता हासिल गरेकी छन् । सर्वाधिक भोट ल्याएर मल्टिमिडया अवार्ड जितेको खण्डमा उनी सिधै क्वार्टरफाइनल (टप ३०) मा पुग्नेछिन् । मिस वर्ल्डमा नेपालले लगातार सहभागिता जनाइरहे पनि कुनै उपलब्धी हासिल गर्न सकेको छैन...

November 22nd, 2018

रणवीरको घरमा दीपिकाको प्रवेश, ५० करोडको अपार्टमेन्टमा बस्ने

टालीमा १४ र १५ नोभेम्बरमा बिहे गरेका बलिउडका चर्चित जोडी नायक रणवीर सिंह र नायिका दीपिका पादुकोण मुम्बई फर्किएका छन् । इटालीमा सिमित आफन्तको साथमा रणवीर दीपिकाले बिहे गरेका थिए । बिहे गरेर उनीहरु आइतबार बिहान मात्रै मुम्बई फर्किएका हुन् । मुम्बई फर्किएपछि दीपिका रणवीरको घरमा प्रवेश गरेकी छिन्...

November 18th, 2018
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent