निर्देशक सागर केरुङ कला क्षेत्रमा योगदान पुर्याए बापत पाँचथर नाच घर वाट सम्मानित
पाँचथर– चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन् । सदरमुकाम फिदिममा शनिबार पाँचथर नाचघर उद्घाटन समारोहमा केरुङलाई सम्मान गरिएको हो । डेढ दशकदेखि चलचित्र, नाटक तथा म्यूजिक भिडियो निर्देशनमा सक्रिय केरुङलाई जिल्लाको कला जगतको उन्नयनमा पुर्याए बापत योगदानको कदर गर्दै सम्मान गरेको बताइएको छ । उनलाई नाचघर उद्घाटन समारोहका प्रमुख...
November 17th, 2018

