काठमान्डौ। नेपाली मोडलिङ क्षेत्रमा चिर परिचित नाम हो विशाल सेनेहाङ लिम्बु । लिम्बु,नेपाली गरि करिब -१२,दर्जन भन्दा धेरै म्युजिक भोडियोहरुमा मोडलिङ गरिसकेका बिशालले हाल आएर निर्देशनमा पनि हात हालेका छन । लामो समय देखि मोडलिङ् क्षेत्रमा काम गरी रहेका लिम्बुले निर्देशमा पनि राम्रो काम गर्ने सक्छु भन्ने आत्मा विस्वासको साथ निर्देशन क्षेत्रमा कदम अगाडि बढाएका हुन।

सेनेहाङ्ग कृएसनले निर्माण गरेको भिडियोमा विशाल सेनेहाङ् लिम्बुको निर्देशन,पेमा लामा “गोफ्ले”को कोरियोग्राफि,हरिनारायण चौधरिको छायाङ्गकन र विशाल सेनेहाङ् लिम्बु र कृपाको अभिनय रहेको उक्त म्युजिक भिडियो अब चाडैनै युट्युब मार्फत सार्वजानीक हुनेकुरा निर्माण सस्था सेनेहाङ् कृएसनले बताएकोछ । भिडियोमा आवस्यक ड्रेस हरु “सरु ढाका उधोग” र “सिकेन्स फेसन हाउस”ले उपलब्ध गराएको थियो।