लिम्बु भाषाको चलचित्र साम ( आत्मा ) लाई पी जी सर्टिफिकेट

किशोर सुब्बा दारा निर्देशित माता पाथीभरा फिल्मस लिवाङ फिल्मस र द हाइलान्ड आर्टको संयुक्त प्रस्तुति सम्भवत लिम्बु भाषाको चलचित्र इतिहासमा
मा सबै भन्दा चाडो
सार्वजनिक प्रदशन हुने चलचित्र साम ( आत्मा ) लाई चलचित्र बिकाश बोर्ड नेपाल सरकार केन्द्रिय चलचित्र जांचपास समितिल पी जी सर्टिफिकेट प्रदान
गरेकोछ । एक्सन र साम चलचित्रमा आत्माको विशेष भूमिका भएको ले पी जी सर्टिफिकेट प्राप्त गरेको चलचित्रका निर्देशक किशोर सुब्बाले पाथिभरा
च्यानल लाई बताउनु भयो |

हाल उकत चलचित्र दमक धरान लगायत पूर्वको दर्जनौ स्थानमा भब्य प्रदशन हुदै छ |
सागर केरुङको लेखन रहेको यस चलचित्रमा पुस्पा लिम्बू
, रुकमान लिम्बू,
हस्त लिवाङ, कल्पना योङहाङ, उदय सुब्बा, केदार श्रेष्ठ, बिमू थेगिम, चन्द्र लिम्बू, काउ प्रसाद मगर, देउमान केरुङ, धुर्ब पोख्रेल, रक्ष कुमार राई,
रबि कुमार गुरुङ आदिको अभिनय रहेको छ ।
कल्पना योङहाङको भेसभुषा रहेको उक्त चलचित्रमा कुमार बखतीको छॉयांकन् मन्दिल श्रेष्ठको सम्पादन, रिसछैन राई को कला, समिर मियाको भि
एफ एक्स र एनिमेसन, उमेश पाण्डेको शृङ्गार अनि राजु घिमिरेले मुख्य सहाक निर्देशन रहेको छ ।

 

 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार