कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ग्लामर न्युज

मनु नेम्बाङ र आशा हाङ आङबोको पालम गीतको म्युजिक भिडियो सार्वजनिक { भिडियो सहित }

पाथिभरा च्यानल – चर्चित गायिका मनु नेम्बाङ र सिक्किमका बहुप्रतिभाशाली गायक आशा हाङ आङबोको स्वर रहेको लिम्बु भाषाको गीति एल्बम लाम्दाक सेवारो गीति एल्बममा समेटिएको ”सेक्मारी ” बोलको पालम गीतको म्युजिक भिडियो हालै पाथिभरा युटुब च्यानल मार्फत सार्वजनिक भएको छ | यो पालम गीत सामुहिक सांस्कृतिक नृत्य लाई मध्यनजर...

February 1st, 2019

मिसेस ब्यूटी क्वीनको ताज जितेपछि शान्ति लिम्बुको चर्चा चुलियो |

गत हप्ता सम्पन मिसेस ब्यूटी क्वीन 2019 को उपाधि शान्ति लिम्बूले चुमेकी छन् । सिजन मिडियाको आयोजनामा भएको ‘मिसेस ब्यूटी क्वीन २०७५’को ताज काठमाडौँ धुम्बाराहीकी बहु प्रतिभाशाली नारी शान्ति लिम्बूले पहिरेकी हुन् । कमलादीस्थित प्रज्ञा भवनमा भएको अन्तिम प्रतिस्पर्धामा उत्कृष्ट २२ प्रतियोगीलाई पछि पार्दै मिस लिम्बूले ताजसँगै ‘पर्सनालिटी अवार्ड’समेत...

January 31st, 2019

माघ ११ मा आउने भयो बैना

काठमाण्डौ । प्रेमकथामा आधारीत चलचित्र बैना यहि माघ ११ बाट प्रर्दशनमा आउने भएको छ । दिल प्रकाश याक्सो निर्देशित यो चलचित्र पूर्वका रमणिय स्थानमा छायांकन गरिएको चलचित्र हो । हिमालि लिङदेन फिल्मस् प्रा लि को व्यानरमा भुपेन्द्र लिङ्देनको प्रस्तुति चलचित्र बैनालाइ हिमालि लिङ्देन , राजु लिङ्देन , धन बहादुर...

January 11th, 2019

सम्भावना बोकेकि नायीका कला राइ , आरुषि बाट स्थापित हुनेमा ढुक्क

काठमाण्डौ । चलचित्र मुर्चुङगा बाट नेपाली चलचित्रमा डेब्यू गरेकि नायीका कला राइ एक सम्भावना बोकेकि नायीका हुन् । पहिलो चलचित्र प्रर्दशन नै नभइ अर्को चलचित्रमा उनि यतिबेला ब्यस्त छिन् । मुर्चुङगा प्रर्दशन नै नभइ उनको दोश्रो चलचित्र आरुषि यतिबेला छायांकनको अन्तिम चरणमा छ । यसै गरि आरुषि पछि अर्को...

December 31st, 2018

नयाँ बर्षमा कालिप्रसाद बास्कोटाले टेक्सासका नेपाली नचाउने

काठमाण्डौ । नेपाली गीत गायनमा आफ्नो बग्लै पहिचान बनाएका लोकप्रिय गायक तथा संगीतकार कालिप्रसाद बास्कोटाले अंग्रेजी नयाँ बर्षमा अमेरीकाको टेक्सास राज्यको अष्टिनमा भव्य सास्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुती दिने भएका छन् । नेपालीहरुको बाक्लो बसोबास भएको टेक्सास मा बस्ने नेपालीलाइ नयाँ बर्षमा झुमाउन र रमाइलो समयमा रमाइलो गराउन कालिले आफ्ना...

December 30th, 2018

फागुण २४ गते प्रदशन हुने चलचित्र अदालतको पोस्टर सार्वजनिक { भिडीयो सहित }

फाल्गुनन्द लिङ्देन फिल्मस् प्रा.लि.दारा निर्माण भएको नेपाली चलचित्र अदालतको पोष्टर बुधबार एक कार्यक्रमका माझ सार्वजानिक गरिएकोछ । अदालत फागुन २४ गतेबाट देश भरिका हलहरुमा प्रद्रर्शन हुने भएको छ । विशेष गरि समाजमा घटिरहेका हत्या, हिंसा, बलत्कार, अवैध धन्दा जस्ता आपराधिक एवं संवेदनशील घटनाहरुलाई मुख्य विषय बनाई निर्माण गरिएको चलचित्र...

December 27th, 2018

सुनिता थेगिम र आशा हाङ आङबोको ” आती केवा लुङवा तरेमे ” लिम्बु गीतको म्युजिक भिडीयो सार्वजनिक { भिडियो सहित }

पाथिभरा च्यानल – हाल चर्चामा रहेकि लाखौ श्रोता दर्शकहरुको ढुकढुकी बन्न सफल गायिका सुनिता थेगिम र सिक्किमका बहुप्रतिभाशाली गायक आशा हाङ आङबोको स्वर रहेको लिम्बु भाषाको गीति एल्बम लाम्दाक सेवारो गीति एल्बममा समेटिएको ” आती केवा लुङवा तरेमे ” बोलको गीतको म्युजिक भिडियो हालै पाथिभरा युटुबच्यानल मार्फत सार्वजनिक भएको...

December 26th, 2018

रुश्मा राई र डीकेश इधिङगोको ईलामको ठुली गीतको म्युजिक भिडियो सार्वजनिक

चर्चित गायिका रुश्मा राई रडीकेश इधिङगोको सुमधुर आवाज रहेको पुर्बेली लोक भाकाको गीत इलामको ठुली बोलको गीतको म्युजिक भिडीयो सार्वजनिक भएकोको छ | म्युजिक भिडीयोमा इलामको परीबेससंस्कार सस्कृति र माया प्रेम लाई समेटिएको छ भिडियो लाई इलाम माई खोला फिक्कल र झापाको रमणीय स्थलमा छायांकन गरीएको छ |म्युजिक भिडियो...

December 23rd, 2018

लिम्बु भाषाको चलचित्र ‘के साङ्ला’२३ डिसेम्बर हङकङमा भब्य प्रदशन हुदै

ताप्लेजुङ समाजको आयोजनामा लोकेन सावाको लेखन तथा निर्देशन रहेको लिम्बू भाषाको चलचित्र ‘के साङ्ला’ हङकङ को याउमातेई कम्युनिटि हलमा २३ डिसेम्बर का दिन बिषेश प्रदर्सनि हुदैछ ।चोकफुङ ईन्टरटेमेण्ट को ब्यानरमा तयार भएको चलचित्रले लिम्बू भाषा,संस्कृति भेषभुसा साथै पहिचान बारे जनचेतना र सन्देश दिने कुरा निर्देशक साँवाले बताउनु भयो |...

December 19th, 2018

दर्शकहरुले मन पराए लिम्बु चलचित्र के, ( च्याब्रुङ ) लाई सबैले गरे निर्देशक सागर केरुङको प्रसंसा

पाँचथर÷ लिम्बू कथानक चलचित्र ‘केः’ (च्याब्रुङ) को शनिबार काठमाण्डौंमा प्रिमियर शो गरिएको छ । नयाँवसपार्कस्थित बिजी मलमा चलचित्रको प्रिमियर गरिएको हो । माता पाथीभरा फिल्मस प्रा.लि.का लागि बुद्धराज लिम्बू र टाइसन केरुङले निर्माण गरेको ‘केः’ मा लिम्बू जातिको ऐतिहासिक–साँस्कृतिक बाजा ‘केः’ अर्थात् च्याबु्रङको बिषय उठाइएको छ । चलचित्रको कथा...

December 15th, 2018
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent