चलचित्र बैना बट्टाको शुभ साइतमा नायक नायिकाको देखियो यस्तो क्रेज { भिडीयो सहित }
सुम्हात्लुङ फिल्मस् प्रा.लि.को पहिलो प्रस्तुति नेपाली कथानक चलचित्र बैनाबट्टा संघिय समाजबादी फोरमका बरिष्ठ सदस्य अशोक राइले भब्य कार्यक्रमका बिच शुभ साइत गर्नुभयो । राज चाम्लिङ को कथा निर्देशन रहेको यस चलचित्रको निमार्ण प्रेम लावतीले गर्नुभएको छ । नायक देबेन्द्र नेम्बाङ र नायिका कबिता राइले मुहुर्त सर्ट दिएका थिए ।...
February 11th, 2019

