गीतकार गिता पालुङ्वा लिम्बू को हङ्कङ र चाइना २ सार्वजनिक { भिडियो सहित }

गितकार गिता पालुङ्वा लिम्बू को शब्द रहेको मन माया आङ्बुहाङ लिम्बू को प्रस्तुती मा निर्माण भएको लिम्बू पालाम हङ्कङ र चाइना २ हाइलाइट्स नेपाल बाट सार्बजनिक भएको
छ | पालाममा मुख्य भुमिकामा लिम्बू एबम नेपाली चलचित्र का नायक प्रेम सुब्बा लिम्बू र गितकार गिता पालुङ्वा मुख्य भुमीकामा प्रस्तुत भएका छ्न

पाथिभरा च्यानल संगको कुराकानीमा निर्देशक लोकेन साबा भन्नु हुन्छ | आज भोलि याक्थुङ पालाम ख्याली हाक्पारे के लाङ नु साम्लोहा कम मात्रा मा
निर्माण र बजारमा आउने गर्दछ तर पनि हामी लिम्बु भाषा संस्कृति र
सस्कार लाई कलाकारिता को माघ्यम बाट जोगाउनु पर्छ भनेर हाम्रो निर्माण युनिट ले हङ्कङ चाइना 2
सम्पुर्ण महानुभाब सामु लिएर आएका छौ | हामी सबैले धेरै मिहेनत गरेको ले आशा छ यहाँहरुको साथ् पाउने छौ |

भिडियो हेर्नु होस् ,

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार