कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

बिमला राई र जनम खम्बुको सल्लेरीको डाडामा गीतको म्युजिक भिडियो सार्वजनिक { भिडियो सहित }

गायिका बिमला राई र जनम खम्बुको लोक गीत सल्लेरीको डाडामाको गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ |
अल्लारे जोडीको मायाप्रीति लाई गीतको माध्यमबाट अभिव्यक्ति गरिएको छ | समग्रमा गीत कर्णप्रिय छ | गायिका बिमला राई र गायक जनम खम्बुको
जोडी जमेको छ | एरेन्ज देव लावर छायांकन तिलक रिजाल
मोफसलको चर्चित निर्देशक राज चाम्लिङ को रचना संगीतमा स्टूडियो भिडियो हालै पाथीभरा युटुब मार्फत सार्वजनिक भएको छ | गायिका बिमला राई
पूर्वको चर्चित गायिका हुन् हाल सम्म उनको सयौ गीत रेकर्ड भएको छन् | भने गायक जनम राईको केहि गीत चर्चित भएका छन् |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार