रुश्मा राई र डीकेश इधिङगोको ईलामको ठुली गीतको म्युजिक भिडियो सार्वजनिक

चर्चित गायिका रुश्मा राई र
डीकेश इधिङगोको सुमधुर आवाज रहेको पुर्बेली लोक भाकाको गीत इलामको ठुली बोलको गीतको म्युजिक भिडीयो सार्वजनिक भएकोको छ |
म्युजिक भिडीयोमा इलामको परीबेस
संस्कार सस्कृति र माया प्रेम लाई समेटिएको छ भिडियो लाई इलाम माई खोला फिक्कल र झापाको रमणीय स्थलमा छायांकन गरीएको छ |
म्युजिक भिडियो हरेक दृष्टिले उत्कृस्ट बनेको छ | पुर्बेली लोक भाकाको गीत समय सान्दर्भिक कथा इलामको परिवेश भित्रको जीवन यात्रालई
समेटिएको हुनाले
सबैको सबैको मन जित्ने कुरामा गायक तथा संगीतकार डीकेश इधिङगो आशाबादी रहेको छन | उक्त भिडीयोमा अर्जुन खडका र
नमिता राई


बाल कलाकार सम्योक थुलुङको उत्कृस्ट अभिनय रहेको छ | भने म्युजिक भिडियोको निर्देशन थोमस राईले गरेका छन् | यमन माझिको छायांकन
पुरुषोत्तम माझीको कोरियोग्राफी मेकअप बिक्रम गौतम तथा गीतको रेकर्ड तथा एरेन्ज थोमस राई कै रहेको छ | जनजिब्रोमा चाडै झुन्डिने गीत भएको ले
इलामको ठुली ले चर्चा पाउने कुरामा दुइमत छैन |

भिडीयो हेर्न तलको लिंक क्लिक गर्नुहोस |

https://www.youtube.com/watch?v=Q-upitXh_tU

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार