नेकपा विवाद समाधानको लागि ६ सदस्यीय कार्यदल गठन, विष्णु पौडेल संयोजक
काठमाडौं, ३० साउन । सत्तारुढ दल सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टीको विवाद समाधानका लागि सुझाव पेश गर्न ६ सदस्यीय कार्यदल गठन गरेका छन् । आज (शुक्रबार) विहान भएको अध्यक्षद्धय ओली र दाहालबीचको भेटवार्तामा महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल...
August 14th, 2020

