सिद्धार्थ राजमार्ग दुई ठाउँमा भासियो, सवारी सञ्चालनमा रोक
बुटवल, १८ साउन । लगातारको वर्षाका कारण सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको दोभान र झुम्सामा सडक भासिएको छ । सडक भासिएर जोखिम बढेपछि स्थानीय प्रशासनले बुटवल–पाल्पा खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान प्रहरी चौकी नजिकै सडक भासिएपछि मालबाहक ट्रक, मिनी ट्रक तथा यात्रुबाहक बस सञ्चालनमा...
August 2nd, 2020

