कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

बाढीले बगाएर अछाममा १७ बेपत्ता, दुईको मृत्यु

 अछामको कैलाशखोलामा आएको बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने १७ बेपत्ता भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख मुकेशकुमार सिंहका अनुसार बाढीकै कारण रामारोशन गाउँपालिका–५ सैनीबजारमा रहेका कम्तीमा पनि ३० पसलहरु बगेका छन् । बाढीले बगेर बेपत्ता भएकाहरुको खोजीकार्यका लागि नेपाली सेना,...

August 19th, 2020

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

२ भदौ, काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा घरमै निधन भएको पारिपारिक श्रोेतले जनाएको छ । उनको जन्म विं सं. १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा भएको थियो । घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर...

August 18th, 2020

एकै दिन १०१६ जनामा कोरोना संक्रमण पुष्टि

२ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा १०१६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । नेपालमा ९ माघ, २०७६ मा कोरोना संक्रमण भेटिएपछि एकैदिनमा पहिचान भएको यो सबैभन्दा धेरै संक्रमित हो । यससँगै कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ । उनीहरुमध्ये ११४ जनाको मृत्यु...

August 18th, 2020

नेपालको झन्डा जलाइएको गीत ‘देशद्रोही’का गायकको खोजीमा प्रहरी

काठमाडौँ — युट्युबमा सार्वजनिक भएको ‘देशद्रोही’बोलको गीत र भिडियोको चौतर्फी विरोध भएको छ । भिडियोमा नेपालको झन्डा जलाइएको छ भने कुनै जाति विशेषलाई गाली गरिएको छ । गीतलाई मंगोल ग्याल्जीले गाएका छन् । मंगोल ग्याल्जी मंगोल हप नामको युट्युब च्यानलबाट सोमबार सार्वजनिक भएको यो गीतलाई ग्याल्जीले नै लेखेका हुन्...

August 18th, 2020

कोरोना संक्रमणबाट नवलपरासी पश्‍चिमका कांग्रेस उपसभापति गिरीको निधन

रुपन्देहीको भैरहवामा रहेको मेडिकल कलेजमा पित्तथैलीमा रहेको पत्थरीको उपचारका क्रममा उनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।गिरीको पित्तथैलीमा पत्थरी देखिएपछि अपरेसन गरिएको पाटन अस्पतालका निर्देशक डाक्टर रवि शाक्यले जानकारी दिए । छातीमा समस्या देखिएपछि उनलाई आईसीयूमा राखेर उपचार गरिएको पनि डाक्टर शाक्यले बताए । आफूलाई कोरोना पोजिटिभ देखिएकाले...

August 18th, 2020

राजेश पायल राईद्वारा स्वरवद्ध लिम्बूगीत म्युजिक भिडियोमा सार्वजनिक

काठमाडौं, २८ साउन । चर्चित गायक राजेश पायल राईद्वारा स्वरवद्ध लिम्बूगीतको म्युजिक भिडियोमा सार्वजनिक भएको छ । चर्चित गायक स्व. खेमराज गुरुङको रचना र संगीतमा रहेको गीतलाई यासेली योङहाङले अनुवाद गरेका हुन् । जसलाई फणिन्द्र राईले एरेन्ज गरेका हुन् । भिडियोमा मनि चाम्लिङ, निशा पोमु र मदन दुमी राईले...

August 17th, 2020

तमर फिल्मस् सहित आए नायक रुद्र पाहिम

कलाकार रुद्र पाहिम चलचित्र निर्माण, युट्युव च्यानल सञ्चालन सहित अगाडि आएका छन् । तमर फिल्मस् प्रा.लि. दर्ता गरेर विधिवत रुपमा आएका रुद्रले २ वर्ष अगाडि रेकर्ड भएको गीत ‘भगवान रैछन् पूर्खाहरु…’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । राजेश पायल राईद्वारा स्वरवद्ध गीत कौशिला राई पाहिमले रचना गरेका हुन्...

August 16th, 2020

छोरा आइसोलेसनमा, आमाको शव उठाउने कोही भएन

३२ साउन, विराटनगर । विराटनगर महानगरपालिका–३ की ८७ वर्षीया वृद्धाको मृत्यु भएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकी वृद्धाको शनिबार राति मृत्यु भएको हो । मृतक वृद्धाकी छोरामा कोरोना पोजेटिभ देखिएपछि आइसोलेसनमा छन् । उनको स्याहारमा बसेकी बुहारीलाई पनि आइतबार बिहान कोरोना पोजेटिभ रिपोर्ट आएको छ । वृद्धाको रिपोर्ट...

August 16th, 2020

नेपालमा आज एकै दिन कोरोनाबाट ३ जनाले ज्यान गुमाए

काठमाडौं, साउन ३१ । नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ सय २ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ जनाले ज्यान गुमाएसँगै ज्यानग गुमाउनेको संख्या १ सय २ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४६८ जनामा कोरोना संक्रमण देखिएको छ । । त्यस्तै नेपालमा शनिबार १...

August 15th, 2020

फेरि आमा बन्दै करिना

एजेन्सी, २९ साउन । बलिउड अभिनेत्री करिना कपुर दोस्रो पटक आमा बन्दै छिन् । यसको जानकारी करीना कपुर र उनका पति सैफ अली खानले अफिसियल पेजमा विज्ञप्ती निकालेर जानकारी दिएका छन् । उनीहरुले जारी गरेका विज्ञप्तीमा धेरै कलाकारहरुले बधाई दिइरहेका छन् । ऋषि कपुरको छोरी रिद्धिमा कपुरले पनि सामाजिक...

August 14th, 2020