विहानैबाट बाक्लिए गाडी, बढ्यो चहल-पहल, के खुल्छन्, के खुल्दैनन ?
काठमाडौं, २९ जेठ । सरकारले गएको ११ चैतदेखि देशभर लागू गरेको लकडाउनको मोडालिटीमा केही परिवर्तन गर्दै नागरिकको जनजीवन केहि सहज बनाई दिएको छ । सरकारले मोडालिटी केहि परिवर्तन गर्दै लकडाउन खुकुलो बनाएसँगै आज (बिहीबार) विहानैदेखि उपत्यकाका सडकहरुमा सवारीको संख्या बढेको छ भने मानिसको चहलपहल पनि शुरु भएको छ । बुधबार...
June 11th, 2020

