सोती घटनामा थप सात पक्राउ
रुकुम पश्चिम — जातीय विभेदलाई लिएर ६ जनाको ज्यान जाने गरी भएको सोती घटनामा संलग्नता आशंकामा प्रहरीले थप ७ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बिहीबार बेलुकी ९ बजे जिल्ला प्रहरीमा पुर्याइएको हो । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ को घटनास्थल औलजिउला र भेरी नदी । तस्बिर : हरि गौतम...
June 5th, 2020

