कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

हिमानीको छोरीहरुसँगको डान्स (तस्बिर सहित)

काठमाडौं, २७ जेठ । पूर्व युवराज्ञी हिमानी शाह छोरीहरु पूर्णिक र कृतिकासँग टिकटकमा रमाउन थालेकी छिन् । उनको नृत्य गरेको टिकटक भिडियो भाइरल भएको छ ।

लकडाउनका कारण थाइल्यान्डमै रहेकी उनको देशभक्तिको गीतमा नाँचेको टिकटक सार्वजनिक भएको हो । आफ्नो फेसबुक पेजमा हिमानीले टिकटक बनाएर सार्वजनिक गरेकी हुन् ।

टिकटकमा जसो गर जे भन जता सुकै लैजाऊ मलाई, यो मन त नेपाली हो बोलको गीतमा हिमानी छोरीहरुसँग नाँचेकी छिन् । अर्को गीतमा उनी कान्छी छोरी कृतिकासँग नाँचेकी छिन् ।

रीपोटर्स नेपाल बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार