कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

मुलुकले काँचुली फेर्छ, हाम्रा सपनाहरु पूरा हुन्छन्, : प्रधानमन्त्री (सम्वोधनको पूर्णपाठ)

काठमाडौं, ३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका आफ्नै प्रतिनिधिहरुद्वारा लेखिएको मूल कानून–संविधान जारी गरी भएको ऐतिहासिक दिनको सन्दर्भमा सबैप्रति शुभकामना व्यक्त गरेका छन् । पाँचौं संविधान तथा राष्ट्रिय दिवसका अवसरमा नेपाली सैनिक मञ्च, टुँडिखेलमा आज आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस वर्षदेखि संविधान दिवसलाई सरकारी वा...

September 20th, 2019

संविधान दिवसको पुर्वसन्ध्यामा मुख्यमन्त्री देखि प्रहरी प्रमुखले सडकको फोहोर उठाए

शुक्रबार बिहानै बुटवलका सडकमा मुख्यमन्त्री शंकर पोख्रेल सामान्य कपडामा निस्किए, उनीसंगै प्रदेश सरकारका मन्त्रीहरु र कर्मचारीहरु पनि थिए, हातमा पन्जा लगाएर सडकमा फोहोर टिप्नेहरुमा सर्वसाधारण देखि उच्च पदस्थ कर्मचारी र सरकारका माननीय, मन्त्री र मुख्यमन्त्रीहरुले चौथो संविधान दिवसको पुर्वसन्ध्यामा डेङ्गुविरुद्द सचेतना फैलाउन सरसफाई अभियान चलाइएको हो । प्रदेश पाँचले...

September 19th, 2019

विद्युतीय सवारीको युग शुरु, सुन्दर यातायातको चार्जिङ स्टेशन सञ्चालनमा

काठमाडौं, १७ भदौं । पेट्रोलियम पदार्थको परनिर्भरतालाई कम गर्दै मुलुकमा विद्युतीय सवारी साधन सञ्चालनका लागि सरकारले लिएको नीति व्यावहारिक रुपमा कार्यान्वयनमा आएको छ । चालू आर्थिक वर्षको अन्त्यसम्म मुलुकको केन्द्रीय प्रसारण प्रणालीमा थप एक हजार ३०० मेगावाट क्षमता बराबरको विद्युत् थप हुने भएकाले त्यसलाई सदुपयोग गर्ने र विद्युत् खपत...

September 3rd, 2019

चिनिया गिराेहकाे निशानामा बैंकिङ सिस्टम, केही बैंकका ‘एटिएम’ बन्द

अनधिकृत रुपमा रकम निकाल्ने पाँच चिनीयालाई प्रहरीले पक्राउ गरेसँगै केही बैंकका एटिएम अनिश्चितकालका लागि बन्द गरिएकाे छ । नेपालका केही एटीएम मेसिन ह्याकरको निशानामा परेपछि बैंकहरुले आफ्नो एटिएम सेवा तत्काललाई अनिश्चित कालका लागि बन्द गरेका हुन् । एनआइसी एसिया र प्रभु बै‌ंककाे सिस्टम नै ह्याक गरिएकाे छ भने नबिल...

September 1st, 2019

अब विमानस्थल कर्मचारीले कार्यालय समयमा मोवाइल चलाए कार्वाही

काठमाडौं, १५ भदौं । सँस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले त्रिभुवन विमानस्थलका कर्मचारीहरुलाई कार्यालय समयमा मोबाइल समेत नचलाउन आग्रह गरेका छन् । विमानस्थलका अनुशासनहीन कर्मचारीलाई कार्बाहीको दायरामा ल्याउन सीसी टिभी क्यामेराको थप व्यवस्था गर्ने योजना रहेको पनि उनले बताएका छन् । विमानस्थल मुलुकको इज्जतसँग जोडिएकाले कर्मचारीहरु बढी अनुशासित हुनुपर्ने...

September 1st, 2019

अपहरित बालकको ४ दिनपछि उद्धार

सिरहा) — सिरहाको बन्दीपुरबाट यही भदौ १० गते अपहरित ५ वर्षीय बालकलाई प्रहरीले उद्धार गरेको छ । पत्नीलाई भगाउन सहयोग गरेको आरोप लगाउँदै भारतको विहार सितामढीका शोभित मुखियाले आफन्त बच्चा यादवको ५ वर्षीय छोरालाई अपहरण गरेका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अपहरणकारीलाई सार्वजनिक गर्दै...

August 30th, 2019

काठमाडौं आइपुगेका रवि लामिछानेले विमानस्थलमै शालिकराम पुडाशैनीको परिवारका बारेमा दिए यस्तो अभिब्यक्ति

काठमाडौं, ११ भदौ । प्रहरी हिरासतबाट रिहा भएका चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने काठमाडौं आइपुगेका छन् । उनी सोमवार अदालतको आदेशवाट प्रहरी हिरसातवाट रिहा भएका थिए । अदालतले पाँच लाख धरौटी सहित लामिछानेलाई हिरासत मुक्त गरेको हो । हिरासतवाट मुक्त भएको तेस्रो दिन बुधबार सञ्चारकर्मी रवि लामिछाने काठमाडौं...

August 28th, 2019

सुर्खेतको हर्रेडाँडामा बस दुर्घटना हुँदा तीन जनाकाे मृत्यु, २७ घाइते

सुर्खेत, ११ भदौ ।  रत्न राजमार्गअन्तर्गत सुर्खेतको हर्रे डाँडामा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । २७ यात्रु घाइते भएका छन् । जाजरकोटबाट नेपालगञ्ज जाँदै गरेको ना ४ ख ९३१७ नम्बरको बस सुर्खेत भेरीगंगा–५ एमाले मोडमा दुर्घटना भएको हो ।  जिल्ला प्रहरी कार्यालय सुर्खेतले दिएको जानकारी अनुसार मृत्यु...

August 28th, 2019

रवि लामिछानेले पुडासैनी मृत्युबारे सार्वजनिक रुपमा बाेल्न नपाउने

९ भदौ, काठमाडौं । शालिकराम पुडासैनीको आत्महत्या दरुत्साहनको मुद्दा खेपिरहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेले यसबारे सार्वजनिक रुपमा बोल्न नपाउने भएका छन् । जिल्ला अदालत चितवनमा थुनछेक बहसपछि न्यायाधीश हेमन्त रावलको इजलासले लामिछानेसँग ५ लाख, युवराज कँडेलसँग ३ लाख धरौटी माग गरेको छ । अर्की अभियुक्त अस्मिता भनिने रुकु कार्कीलाई...

August 26th, 2019

पर्यटन प्रवर्द्धनमा २०२०’सफल बनाउने अभियानमा द हाइल्याण्ड आर्ट

काठमाडौँ — नेपाल भ्रमण वर्ष २०२० सँगै ढाका उद्योगलाई जोड्ने व्यवसायीले बताएका छन् । ‘ढाका हाते तान बुनाई हो नै र यो प्राचीन परम्परागत सीप पनि हो,’ चार दशकभन्दा ढाका उद्योगमा संलग्न कल्पना योङहाङ लिम्बुले भनिन्, ‘ढाका बुनाई नेपाली जाति र जनजीवनसित जोडिएको हुनाले यसलाई पर्यटनसँग जोड्ने उद्देश्य र...

August 25th, 2019