शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री अजरबैजान प्रस्थान
काठमाडौं, ७ कार्तिक । असंलग्न राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली आज (बिहीबार) बिहान साढे ११.४५ बजे कतार एयरवेजको जहाजबाट अजरबैजान प्रस्थान गरेका छन् । शुक्रबारबाट शुरु हुने असंलग्न आन्दोलन (नाम) को १८ औं शिखर सम्मेलनमा सहभागी हुन उनी आज त्यसतर्फ प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा प्रधानमन्त्री...
October 24th, 2019

