२१ दलले पाए उपनिर्वाचनका लागि चुनाव चिन्ह, कुन पार्टीको चुनाव चिन्ह के ?
काठमाडौं, ९ असोज । आउँदो मंसिर १४ गतेका लागि घोषणा गरिएको उपानिर्वाचन प्रयोजनाका लागि आज (बिहीबार) चुनाव चिन्ह पाएका छन् । निर्वाचन आयोगले २०७६ मंसिर १४ गते हुने प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यको उपनिर्वाचन प्रयोजनका लागि दलहरुलाई चुनाव चिन्ह प्रदान गरेको हो । आयोगको असोज ८ गते...
September 26th, 2019

