जोरबिजोरको मारमा सर्वसाधारण
काठमाडौँ — अन्तरराष्ट्रिय गैर सरकारी संस्था युनिभर्सल पिस फेडरेसनले मंसिर १४ देखि १७ सम्म गर्न लागेको ‘एसिया प्यासिफिक समिट’ का लागि गृह मन्त्रालयको निर्देशनमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले १३ देखि १६ गतेसम्म जोरबिजोर नम्बरका आधारमा सवारी साधन चलाउन दिने निर्णय गरेको छ । आज बिजोर नम्बरका गाडी मात्रै गुडेकाले आफ्नो...
November 29th, 2018

