कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

एसीसी अन्डर १९ एशिया कपमा भारत बिरुद्ध नेपालको एतिहासिक जित

र्तिक २६, २०७४-कप्तान दिपेन्द्र सिंह ऐरीको उत्कृष्ट ब्याटिङ र बलिङले एसीसी अन्डर-१९ एसिया कप प्रतियोगितामा नेपालले भारतलाई १९ रनले पराजित गरेको छ। पहिलो ब्याटिङ गरेको नेपालका लागि ऐरीले सर्वाधिक ८८ रनको योगदान दिनुका साथै ४ विकेट समेत लिएका थिए । क्वालालम्पुरस्थित बायोमास ओभलमा भएको खेलमा नेपालले टस हारेपछि ब्याटिङको...

November 12th, 2017

काठमाडौं–६ का यी उम्मेदवारलेहरुले एउटा कार्यक्रम बाट के भने

काठमाडौं–रक्षामन्त्री तथा काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर ६ का उम्मेदवार भीमसेनदास प्रधानले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने समेत दाबी गरेका छन् । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले थपे,‘हाम्रो पार्टीले बहुमत ल्याउँछ, चुनाव हुनु नै कांग्रेसको जित हो, हामीलाई जसले हारोस वा जितोस भन्नेमा कुनै चिन्ता छैन, चुनाव हुनु...

November 7th, 2017

बाम गठबन्धन को घोषणा पत्र सार्बजनिक

काठमाडौं– एमाले र माओवादी केन्द्रले संयुक्त चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । गठबन्धनले मंगलबार काठमाडौमा दुवै पार्टीका शीर्ष नेताको उपस्थितिमा संयुक्त घोषणापत्र सार्वजनिक गरेको हो । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले घोषणापत्र सार्वजनिक गरेका थिए । सो अवसरमा बोल्दै प्रचण्डले मुलुकको विकास र स्थायित्वलाई आधार बनाएर...

November 7th, 2017

प्रधानमन्त्री देउवाको उम्मेदवारी वारेसनामामार्फत

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कार्यव्यस्तताका कारण वारेसनामामार्फत उम्मेदवारी दर्ता गराउने भएका छन्। पार्टीका तर्फबाट डडेल्धुरामा प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका प्रधानमन्त्री देउवाले आफ्ना सहयोगी गणेशप्रसाद पन्तमार्फत उम्मेदवारी दर्ता गर्ने प्रधानमन्त्रीका स्वकीय सचिव केशवराज जोशीले जानकारी दिए। आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि सभा र...

November 2nd, 2017

तिन दिनपछी हट्यो बिर्तामोडको कर्फ्यु

१३ कात्तिक, झापा । झापाको अर्जुनधारामा ११ वर्षीय बालकको मृत्यु प्रकरणको विषयलाई लिएर निकालिएको प्रदर्शनले हिंसात्मक रुप लिएपछि शुक्रबारदेखि बिर्तामोडमा लगाइएको कफ्यू सोमबारबाट पूर्ण रुपमा हटेको छ ।   झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले आन्दोलन साम्य भएपछि दिउँसो ३ बजेदेखि पूर्ण रुपमा कर्फ्यु हटाइएको  बताए । बिर्तामोडको मुक्तिचोकलाई...

October 30th, 2017

धादिङ बस दुर्घटना : मृतकको संख्या ३० पुग्यो,

धादिङ– धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ३० पुगेको छ । अहिलेसम्म नदीभित्रबाट ११ पुरुष र ९ महिला, ६ बालक, ४ बालिकाको शब निकालिएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी ध्रुवराज राउतले जानकारी दिए । मृतकमध्ये २० जनाको खनाखत भएको छ । मृतक ३०...

October 28th, 2017

प्रचण्ड र केपीले भने चुनाव सार्न मिल्दैन

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चुनावविरुद्ध अन्यौल सिर्जना नगर्न अपिल गरेका छन् । काठमाडौंमा बिहीबार संयुक्त पत्रकार सम्मेलन गर्दै उनीहरुले मंसिर १० र २१ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रक्रिया अगाडि बढिसकेकाले त्यसविरुद्ध भ्रम र अन्यौल नपार्न अपिल गरेका छन् । ‘निर्वाचनलाई घोषित...

October 26th, 2017

३२ जिल्लामा क–कसको भिडन्त हुदैछ ? (सूची सहित)

काठमाडौं : आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आइतबार उम्मेदवारबाट मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधि सभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा हुने निर्वाचनका लागि आइतबार उम्मेदवारको मनोनयन दर्ता...

October 22nd, 2017

राष्ट्रपतिद्वारा दीपावलीको शुभकामना व्यक्त

काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीले दीपावलीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । दीपावलीको अवसरमा शुभकामना दिँदै उहाँले प्रत्येक नेपालीको घर–घरमा दीपावली गरी हर्षोल्लासका साथ लक्ष्मीपूजा गरी मनाइने यस चाडले सम्पूर्ण नेपालीको मुहारमा...

October 19th, 2017

मुख्यमन्त्रीको दौड सुरु

प्रदेशसभाको सिट बाँडफाँट नटुंगिँदा वाम गठबन्धनका मुख्यमन्त्रीका सम्भावित दाबेदारमा पनि अन्योल देखिएको छ । एमाले र माओवादी केन्द्र दुवैले आफूले मुख्यमन्त्री पाउनेगरी प्रस्ताव गरेका छन् । प्रदेशसभामा पार्टीको सम्भावित विजय स्थितिबारे ढुक्क हुन नसकेर चर्चित नेताहरू प्रदेशभन्दा प्रतिनिधिसभामा जान इच्छुक देखिएका छन् । माओवादी केन्द्रबाट सम्भावित भनिएका शक्ति बस्नेत...

October 17th, 2017