कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

सरकाबाट हट्ने निर्णय तत्कालका लागि स्थगित गरेका छौं : गृहमन्त्री शर्मा

सकारले निर्वाचन सार्ने सूचना पाएको दाबी गर्दै माओवादी केन्द्र मंगलबार नै सरकारबाट नहट्ने निष्कर्षमा पुगेको छ । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री जनार्दन शर्माले भने, ‘सरकारले निर्वाचन सार्नका लागि ड्राफ्ट तयार पारिएको सूचना हामीले पायौं । त्यसैले सरकारबाट हट्ने निर्णय अन्तिममा स्थगित गर्‍यौ ।’

October 17th, 2017

यस्तो छ २ नम्बर प्रदेशको ताजा नतिजा (सूचीसहित)

स्थानीय तह तेस्रो चरण निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहेका छन् । प्रदेश नम्बर २ का १ सय ३५ स्थानीय तहमा असोज २ गते भएको निर्वाचनमा कांग्रेसले अग्रता लिएको छ । तर, धिमा गतिमा मतगणना भएकाले अन्तिम परिणाम आउन भने ढिलाइ भएको छ । अहिलेसम्म प्राप्त मतपरिणाम यस्तो छ– कांग्रेसले जितेका...

September 22nd, 2017

कहाँ कुन पार्टीले जिते ? (सूचीसहित)

आश्विन ५, २०७४-स्थानीय तहको तेस्रो चरणको निर्वाचनको मतपरिणामहरु सार्वजनिक थालेका छन् । प्रदेश नम्बर २ का १३६ स्थानीय तहमा असोज २ गते भएको निर्वाचनमा कांग्रेसले अग्रता लिएको छ । तर धिमा गतिमा मतगणना भएकाले अन्तिम परिणाम आउन भने ढिलाइ भएको हो । अहिलेसम्म प्राप्त मतपरिणाम यस्तो छ– कांग्रेसले जितेका...

September 21st, 2017

धनुषाबाट माओवादी केन्द्रको विजयी सुरुवात

जनकपुरधाम–अशोज २ गते सोमबार भएको स्थानीय तह तेस्रो चरणको निर्वाचनमा धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं.११ मा माओवादी केन्द्रलले विजयी सुरुवात गरेको छ । गणेशमानमा माओवादी केन्द्रका सत्यनारायण कुँवरले २०८ प्राप्त गरी प्यानल सहित बिजयी भएका छन् । यस्तै काँग्रेसका वाडाध्यक्ष उम्मेदवार वाडाध्यक्ष विन्देश्वर अमात्य १२९ मत ल्याई दोश्रो...

September 19th, 2017

चुनाव विथोल्ने गतिविधिमा सलंग्न दुई पक्राउ

तेस्रोचरणअन्तर्गत प्रदेश नं २ मा यही असोज २ गते हुने स्थानीय तहको निर्वाचन विथोल्ने गतिविधिमा सलंग्न नेकपा माओवादी (विपल्व) का दुई जना कार्यकर्तालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको हात्तीलेटका बाबुलाल लामा र मटिहानीका वशिष्ठ मिश्र रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुँवेर कठायतले बताए...

September 15th, 2017

दसैंमा यात्रु ओसार्न छ हजार सार्वजनिक सवारी

हिन्दु नेपालीको पर्व दसैंको अवसरमा दैनिक छ हजार सार्वजनिक यातायातले यात्रुलाई सुरक्षित गन्तव्यसम्म पुर्‍याउने भएका छन् । दसैंको समयमा धेरै मानिस चाडपर्व मान्न उपत्यका बाहिरिने भएकाले दैनिक छ हजारभन्दा धेरै सवारीसाधनले सेवा दिन लागेका हुन् । हरेक वर्ष चाडपर्वलाई लक्षित गरी सार्वजनिक नम्बर प्लेटका सवारीसाधन थपगर्ने गरेपनि यो वर्ष...

September 14th, 2017

रक्सी, मासु र पैसाले मतदाता प्रभावित बनाइँदै छ : दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पुराना र केही मधेसवादी पार्टीले दुई नं प्रदेशको चुनावमा पैसाको खोला बगाएर मतदातालाई प्रभावित बनाएको आरोप लगाएका छन् । सिन्धुलीमाढीमा सोमबार पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले रक्सी भण्डारण गरेर राखी वितरण गर्ने, दशौं टन मासु बाँड्ने र महिलालाई साडी र...

September 11th, 2017

विदेश गएका कामदारको अकाल मृत्यु र रोगका कारण खोज्दै स्वास्थ्य मन्त्रालय….

काठमाडौं– स्वास्थ्य मन्त्रालयले वैदेशिक रोजगारीमा गएका नेपालीको अकाल मृत्यु र कामदारलाई लागेका रोगको कारण खोजी गर्ने भएको छ। मलेसिया, कतार, साउदी अरेबिया, युएई जस्ता खाडी मुलुक तथा दक्षिण कोरिया लगायत देशमा कार्यरत नेपाली कामदार बिहान मृत अवस्थामा भेटिने क्रम बढेपछि मन्त्रालयले त्यसको कारण खोज्ने भएको हो। स्वास्थ्य मन्त्री गगन...

July 20th, 2017

पैसाको बिटो देखाउँदै यातायातका हाकिमले भने-नक्कली लाइसेन्सको अनुसन्धान गरौं (भिडियोसहित)

४ साउन, काठमाडौं । यातायात व्यवस्था विभागको सवारी चालक अनुमति कार्यालय एकान्तकुनामा मंगलबार बिहानै एक हुल महिलाहरुले हाकिमलाई घेरेर र्‍याखर्‍याख्ती पारे । कार्यालय प्रमुख तेजनारायण यादवले महिलाहरुलाई सम्झाउने क्रममा आफ्नो गोजीबाट पैसाको बिटो निकालेर देखाए । बिहान ७ बजे ‘सर्भर डाउन भएको’ भन्दै सवारी चालक लाइसेन्सको आवेदन लिन बन्द...

July 19th, 2017

पूर्वराजा ज्ञानेन्द्र शाह अस्पताल भर्ना…

  ४ साउन, काठमाडौं । मुटुमा समस्या आएपछि पूर्व राजा ज्ञानेन्द्र शाह नर्भिक अस्पतालमा भर्ना भएका छन् । शाह बुधबार विहान भर्ना भएका हुन् । नियमित चेकजाँचका क्रममा मुटुको धमनीमा केही अवरोध देखिएपछि उनलाई भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ । शाहको सुरुमा एनजीओग्राफी गर्ने र आवश्यक परे एनजीओप्लाष्टी...

July 19th, 2017