नेपाल पक्षलाई ‘बाइपास’ गर्दै केन्द्रीय सदस्यमा ओलीले गरे एकलौटी मनोनयन
नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा आफू बलियो बन्ने गरी अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई जानकारी नै नदिई एकलौटी निर्णय गर्दै २३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्। शुक्रबार बसेको ओली पक्षको केन्द्रीय समितिको बैठकले माओवादी केन्द्रमा रहेका २३ जनालाई एमालेको केन्द्रीय सदस्यमा मनोनीत गरेको हो। तर,...
March 12th, 2021

