‘संविधानमा के लेख्या छ त्यति हेर्नुपर्छ, अन्त हेर्ने होइन’
वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रतिनिधिसभा विघटनको मुद्दामा फैसला गर्दा संविधानमा के लेखेको छ, त्यति मात्र हेनुपर्ने सुल्झाएका छन् । संवैधानिक इजलासमा आज (मंगलबार) देखि शुरु भएको एमिकस क्युरीको राय लिने क्रममा वरिष्ठ अधिवक्ता कार्कीले जसले संविधान बनाए, उनीहरु संविधान दुर्घटनामा पर्यो भनेर सडक आन्दोलनमा रहेको बताए । यस्तो स्थितिमा...
February 16th, 2021

