कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

वैवाहिक जीवनमा बाँधिए मुख्यमन्त्री शेरधन राई

११ माघ, काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक जीवनमा बाँधिएका छन् । आइतबार उनले जाङ्मु शेर्पासँग विवाह गरेका हुन् । काठमाडौंस्थित एक पार्टी प्यालेसमा भएको विवाह समारोहमा नेकपाका सीमित नेता र आफन्त सहभागी थिए । ४९ वर्षका बेहुला र २३ वर्षकी बेहुली किराती समुदायको परम्परागत भेषभुषामा...

January 24th, 2021

नेकपा फुटले मान्यता नपाउने, सुर्य चिन्ह ओली-प्रचण्ड नेतृत्वको नेकपामै रहने

काठमाडौं, ११ माघ । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीको विभाजनलाई मान्यता नदिने भएको छ । आयोगले केपी शर्मा ओली र प्रचण्ड-माधवकुमार नेपाल दुवै समूहको कागजातहरु अध्ययन पछि यस्तो निर्णय लिन लागेको हो । आयोगले यसै हप्ता नेकपाको विभाजनलाई मान्यता नदिने गरी निर्णय लिन लागेको विश्वस्त स्रोतले बताएको छ ।...

January 24th, 2021

मलेसियाबाट एकैपल्ट १९ नेपालीको शव आउँदा ‘विरक्त’ लाग्दो बन्यो त्रिभुवन विमानस्थल

रोजगारीका क्रममा मलेशियामा मृत्यु भएका १९ नेपाली श्रमिकको शव एकैपल्ट नेपाल आइपुगेको छ । मलेसियामा डिसेम्बर महिनामा मृत्यु भएका नेपाली श्रमिकको शव आज (शनिबार) काठमाडौं आइपुगेको छ । एक जनाको अस्तुसहित १९ जनाको शव आइपुगेको हो । धन कमाउने आशमा विदेश पुगेका ठूलो संख्याका नेपालीहरु बाकसमा आउनु परेको दृष्यले...

January 23rd, 2021

संसद विघटनविरुद्ध मोटरसाइकल र्‍याली

७ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले संसद् विघटन विरुद्ध मोटरसाइकल र्‍याली निकालेको छ । यो समूहको जनसंगठनहरुले भृकुटीमण्डपबाट र्‍याली निकालेको छ । मोटरसाइकल र्‍याली भृकुटीमण्डपबाट बागबजार, शहीदगेट, त्रिपुरेश्वर, कुपण्डोल, कोटेश्वर हुँदै तीनकुनेमा पुगेर कोणसभामा परिणत हुनेछ । त्यहाँ जनसंगठनका प्रमुखहरुले सम्बोधन गर्नेछन् । प्रचण्ड– माधव समूह संसद् विघटन...

January 20th, 2021

संसद विघटन राजतन्त्र पुन:स्थापना गर्ने प्रक्रियाको सुरुवात : प्रचण्ड

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटन राजतन्त्र पुन:स्थापना गर्ने प्रक्रियाको सुरुवात भएको बताएका छन् । प्रचण्ड–माधव समूह सम्वद्ध नेपाल प्रेस संगठनको भेलालाई सम्बोधन गर्दै प्रचण्डले संसद विघटन गर्न प्रधानमन्त्रीले गरेको सिफारिसमा राजाको भाषा ह्वास्स गन्‍हाएको टिप्पणी गरे । ‘यो राजतन्त्र पुन:स्थापित गर्ने, निरंकुशतातिर धकेल्ने प्रक्रियाको जो...

January 19th, 2021

५० का मुख्यमन्त्री शेरधनकी दुलही बन्दै २० वर्षीया ज्याङमु

 प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको पद धरापमा छ । उनीमाथि नेपाल कम्युनिष्ट पार्टीका प्रचण्ड-माधव पक्षधर प्रदेश सभा सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । तर, यही चुनौतीबीच उनी भने विवाह गर्दैछन् । राईले ११ माघमा विवाह गर्न लागेका छन् । उनकी दुलही पनि नाम चलेकै युवती हुन् ।...

January 17th, 2021

मनिषा कोइराला,रूक्माङ्गद कटवल, रमेश खरेलमाथि प्रहरीको धरपकड

काठमाडौं- पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा नायिका मनिषा कोइरालाले निकालेको र्‍यालीमाथि प्रहरीले हस्तक्षेप गरेको छ ।पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा मनिषा कोइरालाले नेतृत्व गरेको र्‍यालीमा प्रहरीले हस्तक्षेप गरेको हो। पूर्व सेनापति रूक्माङ्गद कटवल, रमेश खरेल, सिपी मैनालीसहितका र्‍याली लिएर रत्नपार्कको शान्ति बाटिका जाने क्रममा भद्रकालीमा प्रहरीले...

January 11th, 2021

मन्त्री पद्मा अर्याललाई आफ्नै निर्वाचन क्षेत्रमा बनाए भागाभाग (भिडियो)

कृषि तथा पशुपन्छी मन्त्री पदमा अर्याललाई आज स्याङ्जामा लखेटेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा )ओलि समुहको कार्यक्रममा पुग्न आफ्नो निर्वाचन जिल्ला स्याङ्जा पुगेकी उनी बीच बाटै फर्किएर आएकी हुन् । उनलाई उक्त निर्वाचन क्षेत्रका जनताले नै लखेटेका हुन् ।उनी जनताले अवरोध गरेर बाटो छेकेपछी खोलाको तिरतिरै फर्किएकी हुन्...

January 10th, 2021

भारतीय खेलाडीलाई उछिन्दै पुष्पाले जितिन ढाका म्याराथनमा स्वर्ण

काठमाडौं। नेपाली धाविका पुष्पा भण्डारीले बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा आइतबार स्वर्ण जितेको नेपाल एथलेटिक्स संघका सचिव आरके विष्टले जनाएका छन्। महिलातर्फ निर्धारित दूरी पुष्पाले २ घण्टा ५९ मिनेट ३ सेकेन्डमा पूरा गरिन्। पुष्पामाले २०७६ साल मंसिरमा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत जितेकी थिइन्।...

January 10th, 2021

जनताले श्री ५ वाला राजा त फाले, श्री ७ वाला ओलीलाई पनि सजिलै फाल्छन् : डा. केसी

काठमाडौं, २५ पुस । संसद पुनर्स्थापनाको माग गर्दै चिकित्सक तथा सामाजिक अभियान्ता डा. गोविन्द केसी पनि सडकमा उत्रिएका छन् । डा. केसीले संविधानको रक्षा गर्नु जनताको कर्तव्य भएको बताएका छन् । प्रतिनिधि सभा विघठनविरुद्ध शनिबार सोलिडारिटी फर गोविन्द केसी अलाइन्सले काठमाडौंको माइतीघरमा गरेको विरोध प्रदर्शनमा डा. केसीले प्रधानमन्त्री केपी शर्मा...

January 9th, 2021