म प्रधानमन्त्री थिएँ भने राजीनामा दिन्थें : वामदेव गौतम
काठमाडौं, २३ पुस । नेकपा उपाध्यक्ष वामदेव गौतमले आफू प्रधानमन्त्री भएको भए अविश्वास प्रस्ताव आउनुअघि नै राजीनामा दिन्थे भन्दै नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे टिप्पणी गरेका छन् । ‘म भएको भए, त्यो अविश्वासको प्रस्ताव दर्ता हुनुअघि नै राजीनामा दिन्थें,’ गौतमले बिहीबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै भने, ‘त्यसैले मैल समर्थन गरिनँ ।...
January 7th, 2021

