कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

संसद विघटनले देश अनिश्चितताको बाटोमा गयो : पूर्व राष्ट्रपति यादव

विराटनगर, १६ पुस । पूर्व राष्ट्रपति डा. रामवरण यादवले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमले देश अनिश्चितताको बाटोमा गएको बताएका छन् । उनले प्रधानमन्त्रीको संसद विघटनको कदम, संविधान, लोकतन्त्र र नेपाली जनताको भावना विपरीत भएको पनि बताएका छन् । उनले राष्ट्र र राष्ट्रियताको दूरगामी प्रभावलाई विचार नगरी प्रतिनिधि सभा विघटन गरेर लोकतन्त्रलाई...

December 31st, 2020

लोकप्रिय अनलाइन गेम ‘गेम अफ थ्रोन्स’ का निर्माता लिन चीलाई विष खुवाएर मारियो

युवामाझ निकै लाेकप्रिय अनलाइन गेम ‘गेम अफ थ्रोन्स’ का निर्माता लिन चीको हत्या गरिएको छ। चिनियाँ गेम ‘टाइकुन’ का रूपमा समेत परिचित ३९ वर्षीय लिनलाई खानामा विष हालेर खुवाइएको त्यहाँको प्रहरीले पुष्टि गरेको हो। क्रिसमसका दिन उनको निधन भएको थियो । चीनको सांघाई प्रहरीका अनुसार उनको खानामा विषको मात्रा...

December 30th, 2020

झापाको चिया बगानमा के गर्दैछन् पूर्व राजा ज्ञानेन्द्र?

काठमाडौं। २०६५ साल जेठ १५ गते संविधासभाले मुलुकलाई गणतन्त्र घोषणा गरेपछि नेपालको औपचारिक रुपमा राजतन्त्रको अन्त्य भइसकेको छ। संविधानसभाले गणतन्त्र घोषणा गरेपछि मुलुकका अन्तिम राजा ज्ञानेन्द्र नागरिक भएर बसेको १२ वर्ष भइसक्यो। यो बीचमा संविधानसभाबाट जारी भएको संविधान लागू भएको छ भने मुलुक संघीय संरचनामा पनि गइसकेको छ। तर...

December 30th, 2020

ओलीलाई प्रचण्डको चेतावनी : ‘तपाईँहरुले के-के गर्न सक्ने हो गरे हुन्छ, हामी अन्तिम समयसम्म लड्छौं’

काठमाडौं, १४ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दाहाल–माधव नेपाल समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले केपी ओली समूहलाई सकेको गर्न चेतावनी दिएका छन् । आफूहरु तयारी अवस्थामा रहेको पनि दाहालको भनाई छ । आज काठमाडौंको भृकुटीमण्डपमा आयोजित विरोध सभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।...

December 29th, 2020

केपीले बाजी हार्नुभयो, हामीले जितिसक्यौं- प्रचण्ड

काठमाडौं, १३ पौष । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले बाजी हारेको र आफूहरुले जितेको दाबी गरेका छन् । उनले ओली इतिहासकै कलंकित प्रधानमन्त्री भएको टिप्पणी गर्दै आफूहरु जनताको माझबाट उठेर फेरि चुनाव जित्ने दाबी गरे । ‘केपीले बाजी हारिसक्नुभयो, हामीले बाजी...

December 28th, 2020

चीनले भन्यो, ‘नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैनौं, सबै दलसँग मित्रवत सम्बन्ध छ’

काठमाडौं, १३ पुस । चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिमा आफूहरु दृढ रहेको बताएको छ । संसद विघटनपछि निम्तिएको राजनीतिक संवैधानिक संकटमाझ चिनियाँ कम्युनिष्ट पार्टीको एक प्रतिनिधिमण्डल काठमाडौंमा शीर्ष नेताहरुसँगको भेटघाटमा सक्रिय छ । सो भ्रमणबारे टिप्पणी गर्दै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचेनले चीन अहस्तक्षेपका सिद्धान्तमा प्रतिबद्ध रहेको...

December 28th, 2020

प्रतिगमनविरुद्ध बृहत नागरिक खबरदारी : ‘समृद्धिको यात्रा, ओलीको गाईजात्रा’

काठमाडौं, ११ पुस । प्रतिगमनविरुद्ध काठमाडौंमा बृहत नागरिक आन्दोलन शुरु भएको छ ।नागरिक आन्दोलनका अगुवाहरुले आज (शनिबार) काठमाडौंको माइतीघर मण्डलामा नाटकसहित विरोध प्रदर्शन गरेका छन् । ‘प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलन’ लेखिएको ब्यानरसहित सहभागीहरूले शंख बजाउँदै संसद् विघटनको विरोध गरेका छन् । गत आइतबार प्रधानमन्त्री केपी ओलीले अचानक प्रतिनिधिसभा विघटन गरेपछि...

December 26th, 2020

सर्वोच्चले २२ पुसबाट निरन्तर सुनुवाई गर्ने, विघटन सम्बन्धी सम्पूर्ण कागजात मागियो

काठमाडौं। संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको विभिन्न रिटहरुमाथिको सुनुवाई गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले २२ पुसबाट निरन्तर सुनुवाई गर्ने आदेश दिएको छ। प्रधानन्यायधीश चोलेन्द्र शम्शेर राणा र न्यायधीशहरु हरिकृष्ण कार्की, विशम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा तथा तेजबहादुर केसीको संवैधानिक इजलासले निरन्तर सुनुवाई गर्ने आदेश दिएको हो। यस्तै सर्वोच्चले संसद् विघटन...

December 25th, 2020

नेकपा आन्दोलन : तीन पूर्व प्रधानमन्त्रीहरु आफै सडकमा {फोटो फिचर}

काठमाडौं, १० पुस । प्रतिनिधिसभा विघटन विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आन्दोलन सुरु गरेको छ । प्रर्दशनमा तीन पूर्व प्रधानमन्त्री नेतृत्व अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनाल सडकमा निस्किएका छन् । शुक्रबार बिहानबाट माइतीघरबाट सुरु भएको आन्दोलनमा नेकपा अध्यक्षद्धय प्रचण्ड र नेपाल सहित खनाल, प्रवत्ता नारायणकाजी...

December 25th, 2020

कांग्रेसले संसद् विघटनविरुद्ध १३ गते देशभर आन्दोलन गर्ने

काठमाडौं, ९ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभर संसद् विघटनको विरोधमा आन्दोलन गर्ने भएको छ । संसद् विघटनको विरुद्धमा देशभरका १६५ निर्वाचन क्षेत्रमै विरोधका कार्यक्रम गर्ने निर्णय भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । केन्द्रीय कार्यालय सानेपामा अहिले पनि केन्द्रीय कार्यसमिति बैठक बसिरहेको छ । बैठकमा...

December 24th, 2020