जाजरकोटमा विद्यार्थीले देखाए खानेपानी मन्त्री थापालाई कालो झण्डा

२२ पुस, काठमाडौं । काम चलाउ सरकारका खोनपानी मन्त्री मणि थापालाई नेकपा प्रचण्ड-माधव समूहका अखिलले कालो झण्डा देखाएको छन् । ओली समूहको पार्टी प्रशिक्षणका लागि जाजरकोट पुगेका मन्त्री थापालाई कालो झण्डा देखाइएको हो ।

This image has an empty alt attribute; its file name is Mani-thapa-kalo-jhanda.jpg

प्रचण्ड-माधव समूह छोडेका थापा ओली समूहका स्थायी कमिटी सदस्य हुन् । संसद् विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गरेको अखिलले सरकारका मन्त्रीहरुलाई कालो झण्डा देखाउने कार्यक्रम तय गरेको नेता सुरेन्द्र बस्नेतले बताए ।

अनलाइन खबर बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent