ओलीलाई छाडेर प्रचण्ड–माधव समूहमा फर्किए शेरबहादुर र उषाकला
९ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य शेरबहादुर तामाङ प्रचण्ड–माधव समूहतिर लागेका छन् । सोमबार र मंगलबार ओली समूहको बैठकमा सहभागी हुँदै आएका उनी प्रचण्ड–माधव समूहतिर फर्किएका हुन् । प्रतिनिधिसभा सदस्य समेत रहेका तामाङ सोमबार प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको सांसदहरुको बैठक र...
December 24th, 2020

