आन्दोलन गर्न फेरि काठमाडौं आइपुगे उखु किसानहरु
काठमाडौं। भुक्तानी नपाएपछि उखु किसानहरु आन्दोलित भएका छन्। चिनी मिलहरुले बक्यौता भुक्तानी नगरेपछि उखु किसानहरुले आइतबारबाट काठमाडौंमा पुनः आन्दोलन सुरु गरेका छन् । सरकार र उखु किसानबीच गत वर्ष माघमा किसानहरुको बैंक खातामा रकम पुर्याउने सहमति भएको थियो। तर, सहमति अहिलेसम्म कार्यान्वयन नभएपछि आन्दोलन घोषणा गरेको उखु किसान संघर्ष...
December 13th, 2020

