मन्त्री पद्मा अर्याललाई आफ्नै निर्वाचन क्षेत्रमा बनाए भागाभाग (भिडियो)

कृषि तथा पशुपन्छी मन्त्री पदमा अर्याललाई आज स्याङ्जामा लखेटेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा )ओलि समुहको कार्यक्रममा पुग्न आफ्नो निर्वाचन जिल्ला स्याङ्जा पुगेकी उनी बीच बाटै फर्किएर आएकी हुन् ।

उनलाई उक्त निर्वाचन क्षेत्रका जनताले नै लखेटेका हुन् ।उनी जनताले अवरोध गरेर बाटो छेकेपछी खोलाको तिरतिरै फर्किएकी हुन् ।आफ्नै निर्वाचन क्षेत्रमा केही नगर्ने र पार्टी फुटेपछी पार्टीको लागि कुनै एक समुहको बनेर आएको भन्दै लखेटेका हुन् ।

हिमालय दैनिक बाट

भिडियो हेर्न यो लिन्क क्लिक गर्नुहोस् |

https://www.facebook.com/100009538684077/videos/pcb.4036621036350712/2806622822998980/

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार