‘अति भारी’ बर्षाको सम्भावना, यी प्रदेशमा जोखिम रहेकाले सतर्क रहन आग्रह
काठमाडौं, ८ असोज । नेपालमा फेरि सक्रिय बनेको मनसुनका कारण देशभर बर्षा भइरहेको छ । आज (बिहीबार) पनि देशका धेरैजसो ठाउँमा मेघगर्जन र चट्याङसहित ‘अति भारी’ बर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । आज र भोलि देशभरि नै वर्षा हुने मौसमविद प्रतिभा मानन्धरले जानकारी दिएकी छिन् । उनले भनिन्, ‘एकछिन...
September 24th, 2020

