उपत्यकामा निषेधाज्ञा खुकुलो, अब के-के खुले ?
काठमाडौं, २४ भदौं । नागरिकको दैनिकी कष्टप्रद बन्न थालेपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय भएको छ । गृह मन्त्रालयका अधिकारीहरुसँगको छलफलपछि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले नयाँ आदेश जारी गरेका हुन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले परिस्थितिको मूल्यांकन गरेर निषेधाज्ञालाई खुकुलो बनाइएको जानकारी...
September 9th, 2020

