प्रधानमन्त्री ओलीलाई भेट्ने कुलमानको प्रयास यसकारण भयो असफल
काठमाडौं, २८ भाद्र । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको पदावधि आज मध्यरातिबाट सकिदैछ । अब उनी अर्को कार्यकालका लागि नियुक्त हुन नयाँ प्रक्रियामा जानुपर्ने हुन्छ । जुन सम्भावना क्षीण भइसकेको छ । सरकारले कुलमानलाई निरन्तरता नदिने संकेत यसअघि नै गरेको थियो । त्यसैले गत हप्ता मन्त्रिपरिषदको बैठक...
September 13th, 2020

