वीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा उपचारको क्रममा झापाका संक्रमितको मृत्यु
सुनसरीको धरानस्थित वीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । झापा कन्काई नगरपालिका वडा नं.३ घर भएका ४५ बर्षका पुरुषकोे उपचारकै क्रममा आइतबार विहान १०ः५५ बजे मृत्यु भएको प्रतिष्ठानका प्रबक्ता डा। निदेश सापकोटाले जानकारी दिनुभयो । उनी मेची अस्पताल झापाबाट १८ गते रिफर भएर...
September 6th, 2020

