किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा सिसेक्पा तङनाम कार्यक्रम सम्पत्र
किरात याक्थुङ चुम्लुङ अमेरिकाद्वारा आयोजना गरिएको यस वर्षको सिसेक्पा तङनाम २०२५ विशेष कार्यक्रम सम्पत्र भएको छ । गत आइतबार अमेरिकाको न्युयोर्क स्थित क्विन्स ब्रिड्ज पार्कमा सम्पत्र भएको उक्त कार्यक्रममा नेपाली महावाणिज्यदूतवास न्युयोर्कका महावाणिज्यदूत दधिराम भण्डारी प्रमुख अतिथि रहेका थिए भने आदिवासी जनजाती महासंघ अमेरिकाका अध्यक्ष तोरोण गुरुङ, किराँत याक्थुङ...
July 28th, 2025

