कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

आर बी योङ्हाङको ‘आमाको माया’ गीतको भिडीयो छायांकन सम्पन्न

गीतकार आर बि योङ्हाङ्द्वारा लिखित ‘आमाको माया’ नामक गीतको छायांकन सम्पन्न भएको छ । शनिबार सम्पन्न पान्थरको साधुटार,लब्रेकुटी,पौवा,राके,इलामको आमचोक लगायत विभिन्न ठाउमा छायांकन भएको गीतमा पिआर्यन लिम्बू,सुस्मिता आङ्खेवा लिम्बू,सरु लुङ्फुङ्वा,आयाम थेगिम लगायतले अभिनय गरेकाछन । राकेश ओलिको संगीत,कृष्णभक्त राइको स्वर,नरेश राइको छायांकन,सन्दीप योङ्हाङ्को ब्यवस्थापन,बिष्णु लिम्बू र चन्द्रबहादुर लिम्बूको निर्माण...

February 13th, 2021

पेरिसडाँडाबाट प्रचण्डको चेतावनी : हजारौँ कंकालहरु चिहानबाट निस्केर परिवर्तन रोक्न खोज्नेविरुद्ध धावा बोल्नेछन्

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहिदको बलिदानी र लाखौँ जनताको प्रयासबाट प्राप्त भएको उपलब्धिलाई कुल्चने दुष्प्रयास भएको भन्दै आफूहरुलाई त्यो स्वीकार्य नहुने बताएका छन्।  जनयुद्ध दिवसका अवसरमा शनिबार बिहान पेरिसडाँडामा आयोजित सहिद स्मृति तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधानमाथि घात गर्नेलाई जनताले...

February 13th, 2021

पूर्वको १२ स्थानमा चलचित्र बैनाबट्टा भब्य प्रदशन हुदै

पाथीभरा च्यानल -सुम्हात्लुङ फिल्मस को ब्यानरमा प्रेमराज लावतीको निर्माण र राज चाम्लिङ्ग को निर्देशन रहेको चलचित्र वैनावटटा पूर्वको १२ वटा स्थानमा प्रदशन हूने भए को छ। देवेन्द्र नेम्बाङ ,कविता वान्तवा ,वावू मोकतान वि एल ,रशमीला तामाङ, कृष्णराज नेम्बाङ ,पुष्पराज आङवूहाङ ,नैना कला आङ्गदेङ्बे, रिया सुव्वा ,नरेश वानेम, राम लावती,...

February 9th, 2021

बिनयले राति आधि रातमा आफ्नो हातखुट्टामा तेल लगाएर मालिस गर्न लगाउँथे

काठमाडौ । ‘मेरो छोरी होइन सपना, छोरा हो । के छोरा मसंगसंगै सुत्नु हुँदैन ?’ यो भनाई हो बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रका अध्यक्ष विनयजंग बस्नेतको । तर यो भनाईलाई सपनाका बुवाआमाले जस्ताको त्यस्तै एक अन्तरवार्तामा बताएका छन् । सपनालाई आधि रातमा आफ्नो हातखुट्टामा तेल लगाएर मालिस गर्न लगाउँथे...

February 7th, 2021

कुशल थलङको आनाकानी गर्छौ किन हौ ठूली गीतको म्युजिक भिडीयो सार्वजनिक

 गायक कुशल थलङले नयाँ गीत सार्वजनिक गरेका छन् । थलङले आनाकानी गर्छौ किन हौ ठूली… बोलको गीत लिएर आएका हुन् । रोशन थलङको रचना, अशोक लोहरुङ राईको एरेन्जमा कुशलले संगीत र स्वर भरेका हुन् । म्युजिक भिडियोमा सार्वजनिक गरिएको गीतमा कुशल थलङ, सुजाता थुलुङ राई, विष्णु मोक्तान, दिनेश माङ्मु...

February 6th, 2021

निर्मला पन्त हत्या प्रकरण सम्झाउने बैतडीको विभत्स घटना

बैतडीको दोगडाकेदार गाउँपालिका-७ (कतोला) चडेपानीकी १७ वर्षीया भागरथी भट्ट सिर्कोटस्थित सनातल धर्म माध्यमिक विद्यालयमा वाणिज्य संकायमा कक्षा १२ मा पढि्थन् । घरबाट स्कुल पुग्न झण्डै एकघण्टा जंगलको बाटो हिँड्नुपर्छ । यद्यपि स्कुल जाँदा-आउँदा साथीहरु हुन्थे । बुधबार २ बजे पढाइ सकेर उनी स्कुलबाट हिँडिन् । तर, अरु दिनजस्तो उनी...

February 6th, 2021

जनजाती महासंघ नेपालको सचिवमा ढाका उद्यमी कल्पना योङहाङ लिम्बू चयन

काठमाडौं । आदिवासी जनजाती महासंघ नेपालको सचिवमा पदमा ढाका उद्यमी कल्पना योङहाङ लिम्बू चयन गरिएकी छन् । हालैमात्र नेकपा ओली पक्षको केन्द्रीय सदस्य चयन भएकी समाजसेवीसमेत रहेकी योङहाङ महासंघको सचिव पदमा चयन भएकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओली निकट महासंघले केन्द्रीय तथा सचिवालय सदस्य विस्तार गरेको हो ।...

January 29th, 2021

यौन सम्बन्ध राखेको भन्दै दुई पुरुषलाई हानियो कोर्रा

एजेन्सी, १६ माघ। इन्डोनेसियाको रुढिवादी प्रान्त अचेईमा दुई पुरुषले यौन सम्बन्ध राखेको भन्दै सार्वजनिक रुपमा कोर्रा हानिएको छ । उनीहरुले एक अधिकारीबाट ७७ पटक कोर्रा खाएका छन् । खबर अनुसार उनीहरुलाई राजधानी बन्दा अचेईमा थुप्रै मानिसहरुको अगाडि कोर्रा हानिएको थियो । उनीहरुबारे छिमेकीले गत नोभेम्बरमा प्रहरीलाई जानकारी दिएका थिए...

January 29th, 2021

ओलीको तानाशाही कदमलाई त्यही रुपमा प्रतिवाद गर्न कार्यकर्ताहरुलाई दाहाल–नेपालको निर्देशन

काठमाडौं, १५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले यही माघ २८ गते काठमाडौंमा विशाल प्रदर्शन गर्ने र देशव्यापी रुपमा जागरण पैदा गरेको आन्दोलनलाई अझै उचाईमा पुर्याउने निश्कर्ष निकालेको छ। नेकपा केन्द्रीय संघर्ष समितिको सचिवालयको आज बसेको बैठकले प्रतिगमनका विरुद्धमा जारी आन्दोलनले देशव्यापी जागरण पैदा गरेको उल्लेख गर्दै...

January 28th, 2021

प्रधानमन्त्री ओलीबाहेक अरु सबै एकताको पक्षमा छन् : वामदेव गौतम

नेकपाका उपाध्यक्ष एवं ‘पार्टी एकता राष्ट्रिय अभियान’का संयोजक वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले बाहेक सबै पार्टी एकताको पक्षमा रहेको दावी गरेका छन्। बुधबार ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा आयोजित ‘पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा कार्यक्रममा बोल्दै गौतमले प्रधानमन्त्री ओली बाहेक सबै एकताको पक्षमा रहेका दावी गरेका हुन्। गौतमले भने,...

January 27th, 2021
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent