पूर्वको १२ स्थानमा चलचित्र बैनाबट्टा भब्य प्रदशन हुदै

पाथीभरा च्यानल -सुम्हात्लुङ फिल्मस को ब्यानरमा प्रेमराज लावतीको निर्माण र राज चाम्लिङ्ग को निर्देशन रहेको चलचित्र वैनावटटा पूर्वको १२ वटा स्थानमा प्रदशन हूने भए को छ। देवेन्द्र नेम्बाङ ,कविता वान्तवा ,वावू मोकतान वि एल ,रशमीला तामाङ, कृष्णराज नेम्बाङ ,पुष्पराज आङवूहाङ ,नैना कला आङ्गदेङ्बे, रिया सुव्वा ,नरेश वानेम, राम लावती, सिता तुम्बाहाङफे, आसिका तुमयाङ,रोमन लिम्बू,अर्जुन श्रेष्ठ लगायतको अभिनय रहेको छ पुर्व को विभिन्न भू भागमा र राजधानी मा छायाङ्कन सकिएको सो फिल्म देवजङ थापा ले खिचेका हुन् |

फिल्म कार्य कारि निर्माता कृष्ण राज नेम्वाङ र पुष्प राज आङवूहाङ रहेका छन् विक्रम नेम्वाङ, राम लावती,राधा लामा सह निर्माता रहेका छन फिल्म जनजातिहरुको जीवन शैली मा आधारित भएको निर्देशक बताउछन २०७७ फागुन २१ गते नाच घर जमलस्थित भव्य रुपमा प्रिमियर सो भए को वैनावटटा दर्शक ले निक्कै मन पराएको थिए | दमक मा फागुन ७ र विर्तामोड मा८ गते च्यारिटी शो हूने चलचित्र लगातार अन्य ठाउँमा समेत पदर्शन हूने फिल्म निर्माण टिमले जानकारी दिएको छ

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent