सगरमाथाको उचाइ बढ्यो
काठमाडौं। विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ। सगरमाथाको नयाँ उचाइ ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर भएको छ। चीन र नेपालको संयुक्त सर्वे टोलीले गरेको मापनपछि सगरमाथाको नयाँ उचाइ पत्ता लागेको हो। सगरमाथाको उचाइ घोषणा गर्न आज आयोजित पत्रकार सम्मेलनमा यसको घोषणा गरिएको हो।...
December 8th, 2020

