विमानभित्र महिला कर्मचारीबीच कुटाकुट…
सोच्नुहोस् त यदि हामी कुनै विमान भित्र बसेका छौ भने विमान भित्रनै कोही आपसमा कुटाकुट गर्छ भने हामी के गर्छौ होला । अमेरिकामा विमानका क्रु का दुई महिलामा आपसमा झगडा पर्दा विमानले बाटो नै बदल्न परेको छ । डेल्टा एयरलाइन्सको बोइंग ७५७-७०० मा भएको यस समयमा विमान लस एन्जलसबाट...
December 17th, 2020

