कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

ओलीलाई छाडेर प्रचण्ड–माधव समूहमा फर्किए शेरबहादुर र उषाकला

९ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य शेरबहादुर तामाङ प्रचण्ड–माधव समूहतिर लागेका छन् । सोमबार र मंगलबार ओली समूहको बैठकमा सहभागी हुँदै आएका उनी प्रचण्ड–माधव समूहतिर फर्किएका हुन् । प्रतिनिधिसभा सदस्य समेत रहेका तामाङ सोमबार प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको सांसदहरुको बैठक र...

December 24th, 2020

समाजसेबी तथा चलचित्र निर्देशक सुरेन्द्र शेर्मा लिम्बुकाे आमाको निधन

पाथिभरा च्यानल – बिभिन्न सामाजिक कार्यमा सक्रिय नेपाल कम्यूनिष्ठ पार्टी (नेकपा) का स्थानीय नेता तथा चलचित्र निर्देशक मोरङ उर्लाबारी -९ स्थाइ घर भएका सुरेन्द्र शेर्मा लिम्बुकाे ममतामयी आमा सन्चमाया शेर्मा लिम्बुकाे २०७७ साल पौष ७ गते मंगलबार बिराटनगर स्थित बिराट अस्पतालमा उपचारकाे क्रममा निधन भएकाे छ् | उहाँको मृत्तआत्माको...

December 23rd, 2020

कलंकी जाने भनेर मोटरसाइकलमा लिफ्ट मागेकी युवतीले जब चोभार पुर्‍याइन् …

गत साउन ८ गते भोलाबहादुर जर्घामगर रत्नपार्कमा थिए। मोटरसाइकलमा बसिरहेका उनी कलंकी जान खोजिरहेका थिए। सिन्धुली कमलामाई नगरपालिका-२ का उनलाई त्यसबेलै एक युवतीले लिफ्ट मागिन्। युवतीले उनलाई कलंकी पुर्‍याइदिन भनिन्। नभन्दै भोलाबहादुरले युवतीलाई कलंकी पुर्‍याए। तर, युवती कलंकी उत्रिइनन्। भोलालाई चोभारसम्म पुर्‍याइदिन अनुरोध गरिन्।भोलाबहादुर पनि युवतीको अनुरोध मानेर चोभार...

December 23rd, 2020

केपी ओलीलाई अध्यक्षबाट हटाउने प्रचण्ड–माधव समूहको निर्णय

७ पुस, काठमाडौं । प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले केपी शर्मा ओलीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्षबाट हटाउने निर्णय गरेको छ । मंगलबार काठमाडौं थापाथलीको कार्की पार्टी प्यालेसमा बसेको बैठकले ओलीलाई पार्टीको अन्तरिम विधान अनुसार अनुशासनको कारबाही गरी अध्यक्ष पदबाट हटाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी...

December 22nd, 2020

बादल समूहको भेलामा एक स्वर : संसद विघटन प्रतिगामी कदम हो

६ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता रामबहादुर थापा समूहका नेताहरुले संसद विघटन प्रतिगामी कदम भएको बताएका छन् । थापाले सोमबार आफू निकट नेताहरुलाई मन्त्री क्वार्टर पुल्चोकमा बोलाएर छलफल गरेका थिए । पम्फा भुसाल, देव गुरुङ लगायत २० जनाभन्दा बढी नेता सहभागी थिए । भेलामा सहभागी सबैको...

December 21st, 2020

ओलीलाई अनुशासनको कारबाही गर्ने नेकपा स्थायी कमिटीको निर्णय

काठमाडौं, ५ पुस । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासन उल्लङ्घन गरेको भन्दै कारबाही गर्ने निर्णय गरेको छ । आइतबार साँझ बालुवाटारमा बसेको नेकपाको स्थायी कमिटी बैठकले अनुशासनको कारवाही गर्न केन्द्रीय कमिटीमा प्रस्ताव लैजाने निर्णय गरेको स्थायी कमिटी सदस्य बेदुराम भुसालले बताए । सरकारको कदम...

December 20th, 2020

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा भंग : वैशाख १७ र २७ गते मध्यावधि चुनाव घोषणा

काठमाडौं, ५ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार दिउँसो संसद विघटन गरेकी हुन्। राष्ट्रपतिको कार्यालय शितल निवासले विज्ञप्ति जारी गर्दै संसद विघटन गरेको जानकारी दिएको छ। ‘संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म...

December 20th, 2020

प्रधानमन्त्रीद्वारा संसद विघटन गर्न सिफारिस

५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उनले यो सिफारिस गरेका हुन् । प्रधानमन्त्री ओलीले विहान ९ : ४५ बजे मन्त्रीहरुलाई आकस्मिक बैठकमा उपस्थित हुन भनेका थिए । सो बैठकमा उनले ताजा जनादेशका लागि भन्दै...

December 20th, 2020

ओली–प्रचण्ड छलफल चलिरहेकै बेला खुमलटारमा थपिए बामदेव

काठमाडौं, ४ पुस । नेकपा अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच खुमलटारमा भइरहेको छलफलमा नेकपा उपाध्यक्ष बामदेव गौतम पनि थपिएका छन् । पार्टी विवादका विषयमा प्रचण्डसँग छलफल गर्न ओली आज (शनिबार) बिहान ११ बजे प्रचण्ड निवास खुमलटार पुगेका हुन् । दुई अध्यक्षबीच छलफल...

December 19th, 2020

ओलीले अध्यादेश फिर्ता नलिए कडा कदम चाल्न वाध्य हुन्छौं : प्रचण्ड

काठमाडौं, ३ पुस । नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको प्रदेशस्तरीय भेला सकिएको छ । पार्टीको जनवर्गीय संगठनको कार्यालय पेरिसडाँडामा दिउँसो १२ बजेबाट शुरु भएको भलामा प्रचण्ड–नेपाल समूह निकट प्रदेश–१ का जिल्ला अध्यक्ष तथा सचिवहरू सहभागी थिए ।भेलामा अध्यक्ष प्रचण्ड, वरिष्ठ...

December 18th, 2020
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent