ओलीलाई प्रचण्डको चेतावनी : ‘तपाईँहरुले के-के गर्न सक्ने हो गरे हुन्छ, हामी अन्तिम समयसम्म लड्छौं’
काठमाडौं, १४ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दाहाल–माधव नेपाल समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले केपी ओली समूहलाई सकेको गर्न चेतावनी दिएका छन् । आफूहरु तयारी अवस्थामा रहेको पनि दाहालको भनाई छ । आज काठमाडौंको भृकुटीमण्डपमा आयोजित विरोध सभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।...
December 29th, 2020

