सर्वोच्चले सरकारलाई सोध्यो-‘मन्त्रिपरिषद् विस्तार किन गर्नुपर्यो ?
काठमाडौं, २० पुस । सर्वोच्च अदालतले सरकारसँग मन्त्रिपरिषद विस्तार गर्नुको कारण माग गरेको छ । संसद विघटन गरेर निर्वाचन घोषणा गरेपछि कामचलाउन सरकारले मन्त्रिपरिषद विस्तार गर्नुको कारणबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसँग लिखित जवाफ माग गरेको हो । सोमबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले कारण मागेको छ । संसद विघटन गरेर...
January 4th, 2021

