बालबालिकालाई पेट दुखेको र ग्याष्ट्रिकको औषधि दिँदा गल्ती, शरीरभरी उम्रियो कपाल
काठमाडौं। बालबालिकालाई औषधि दिने क्रममा गल्ती भएपछि ती बालबालिकाले गम्भीर स्वास्थ्य समस्या भोग्नुपरेको छ । स्पेनमा डाक्टरहरुले बालबालिकालाई पेट दुखाइ र ग्याष्ट्रिकको औषधि दिने क्रममा झुक्किएर अर्कै औषधि दिएपछि ती बालबालिकाको शरीरभरी कपाल उम्रिएको छ । कूल २० जना बालबालिका यो समस्याको शिकार भएको डेलीमेलको रिपोर्टमा जनाइएको छ । उत्तरी स्पेनको...
December 4th, 2020

