कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

रक्षामन्त्रीको भ्रमणपछि चीनको खतरनाक भनाइ, नेपालको सार्वभौमिकताको रक्षामा सहयोग गर्न तयार छ चीन

काठमाडौं। चिनियाँ रक्षामन्त्री वेई फेङ्हेको नेपाल भ्रमणपछि चीनले नेपालको राष्ट्रिय अखण्डताको रक्षालाई सहयोग गर्ने बताएको छ। चीनको रक्षामन्त्रालयद्वारा भ्रमणबारे जारी न्यूज रिलिज (समाचार विज्ञप्ति) मा सो कुरा उल्लेख गरेको छ तर उसले कसरी नेपालको राष्ट्रिय अखण्डताको रक्षामा सहयोग गर्छ र नेपालको राष्ट्रिय अखण्डतामा खतरा कोबाट उत्पन्न भएकाले रक्षा गर्ने...

December 2nd, 2020

बडीबिल्डरले गुडियासँग बिहे गरे, १ वर्ष पहिले प्रपोज गरेका थिए

काठमाडौं। कजाखस्तानका बडीबिल्डर युरी टोलेश्कोले आफ्नो गुडियासँग बिहे गरेका छन् । यो गुडियालाई उनले एक वर्ष पहिले प्रपोज गरेका थिए । उनले आफ्नो बिहेको भिडियो इन्स्टाग्राममा शेयर गरेका छन् । डेलीस्टारको रिपोर्टअनुसार युरी र उनको गुडियाले गएको मार्चमा बिहे गर्ने निर्णय गरेका थिए तर कोरोनाभाइरस महामारीका कारण उनीहरुको बिहे पछि सरेको...

December 1st, 2020

धुम्बाराहीमा बस्ने भनिएको नेकपा सचिवालय बैठक बालुवाटारमा सर्‍यो

काठमाडौं, १६ मंसिर । पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने तय भएको सारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटार सारिएको छ । यसअघि मंसिर १३ गते बसेको सचिवालय बैठकले आजका लागि बोलाइएको बैठक केन्द्रीय कार्यालयमा बस्ने निर्णय गरेको भए पनि अन्तिम समयमा आएर प्रधानमन्त्री निवासमा सारिएको हो...

December 1st, 2020

कञ्चनपुरमा नक्कली नोट छाप्ने मेसिन र नोटसहित तीन जना पक्राउ

१५ मंसिर, काठमाडौं । कञ्चनपुरमा नक्कली नोट छाप्ने मेसिनसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मा डेरा गरी बस्ने रितिका बम, उनका श्रीमान अनुज शर्मा र भगतपुरका दिपक नाथ छन् । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डीएसपी अमरबहादुर थापा क्षेत्रीका अनुसार बम र शर्मालाई मेहेन्द्रनगरस्थित...

November 30th, 2020

झापामा हत्या आरोपमा ३ जना पक्राउ

१५ मंसिर, काठमाडौं । झापाको मेचीनगरमा आइतबार राति एक जनाको हत्या भएको छ । मेचीनगर नगरपालिका- ४ का ५० वर्षका पूर्णबहादुर प्रधानलाई एक समूहले कुटपिट गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ । स्थानीय आमडाँगी मोडमा प्रधानले प्रेम भन्ने दोर्जी तामाङमाथि गरेको कुटपिटको विषयलाई लिएर तामाङसहितको समूहले प्रधानमाथि आक्रमण...

November 30th, 2020

पाँच दिनदेखि बेपता युवकको शव झाडीमा फेला, अपहरणपछि हत्या भएको आशंका

मोरङ, १५ मंसिर । पाँच दिनदेखि घरबाट वेपत्ता सुनसरी दुहवीका एक युवाको शव मृतावस्थामा झाडीमा फेला परेको छ । दुहबी नगरपालिका–२ का १७ वर्षीय सुजननारायण चौधरीको शव फेला परेको हो । इलाका प्रहरी कार्यालय दुहबीका अनुसार सोमबार बिहान करिब ५ बजे दुहबी–२ मा रहेको शुभलक्ष्मी उद्योगको पछाडि रहेको झाडीमा चौधरीको...

November 30th, 2020

सुटरलाई एक लाख ‘सुपारी’ दिएर बाबुले नै गराए आफ्नै १७ वर्षीया छोरीको हत्या

रौतहट, १४ मंसिर । रौतहटमा एक बाबुले एक लाखमा मान्छे लगाएर आफ्नै छोरीको हत्या गराएका छन् । माधवनारायण नगरपालिका–७, लौकाहाका रामअयोध्या साह तेली र उनकी श्रीमती सीतादेवीले आफ्नै छोरी १७ वर्षीया अमृता साहको हत्या गराएका हुन् । प्रेम सम्बन्धमा रहेकी अमृताले प्रेमीसँग भागेर विवाह गर्दा इज्जत जाने डरले उनीहरुले हत्या...

November 29th, 2020

पोखरामा आफ्नै १३ वर्षीया छोरीलाई ‘करणी’ गरेको आरोपमा बाबु पक्राउ

पोखरा महानगरपालिका ठेगाना भएका ३९ वर्षीय पुरुषले आफ्नै १३ वर्षीया छोरीलाई विगत केही वर्षदेखि जबर्जस्ती करणी गरिरहेको र पछिल्लो समय गत ६ गते एउटा होटलमा लगी जवर-जस्ती अ-श्लिल फोटो तथा भिडियो देखाई करणी गरेको भन्ने जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता सुवास हमालले हिमालय...

November 28th, 2020

किशोर सुब्बाको निर्देशनमा ‘सागर झैँ स्वच्छ’ को भिडियो अमेरिकामा छायाङ्कन सम्पन

पाथिभरा च्यानल – चर्चित गीतकार दिलसिङ मेन्याङ्बो जो हाल युकेमै वसेर गीती साधनामा लागि रहनु भएका गीतकार र युके मै रहनु भएका संगीतकार चोक गुरुङ बाट संगीतवद्ध गीत “ सागर झै….” अमेरिका को न्युयोर्क वरिपरि छाॅयाकंन् गरेर सम्पादन समेत सकिसकेको यस गीत लाई किशोर सुब्बा ले निर्देशन गरेका हुन...

November 28th, 2020

मोडल तथा युट्यूवर सृजनाले सियोनाको उपचारको लागि ७५ हजार सहयोग

 कलाकार तथा युट्यूवर सृजना निङ्लेकुले स्पाइनल मस्कुलर एट्रोफी नामक रोगसँग लडिरहेकी नाबालिका सियोना श्रेष्ठलाई आर्थिक सहयोग गरेकी छिन् । बेलायतमा बसेर कलाकारितासँगै भ्लगिङ र ढाका व्यवसाय गरिरहेकी सृजनाले आफ्नी छोरी राशी लिम्बुको ८ औं जन्मदिन तथा युट्यूव च्यानलले ७५ हजार सब्स्क्राइबर्स पूरा गरेको अवसर पारेर सियोनाको उपचारका लागि ७५...

November 27th, 2020
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent