४ घन्टामा २३ जनाको मृत्यु, १७ सय ३ नयाँ संक्रमित थप
काठमाडौं, १२ मंसिर । नेपालमा कोरोना भाइरसका आज १७ सय ३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज १ हजार २ सय ३६ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २...
November 27th, 2020

