कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

कमेडियन भारतीलाई आज अदालत उपस्थित गराइँदै

मुम्बइ। घरमा लागूऔषध राखेको अभियोगमा पक्राउ परेकी कमेडियन भारती सिंहलाई आज अदालतमा उपस्थित गराइँदैछ । शनिबार नारकोटिक्स कन्ट्रोल ब्यूरोले भारतीलाई गिरफ्तार गरेको थियो । शनिबार भारतीको मुम्बइमा रहेका तीन घरमा छापा मार्ने क्रममा एनसीबीले गाँजा बरामद गरेपछि उनलाई गिरफ्तार गरेको हो । भारतीलाई शनिबार राती एनसीबी कार्यालयमै राखिएको छ...

November 22nd, 2020

उदयपुरको ताप्ली गाउँपालिका कार्यालयमा बम बिष्फोट

उदयपुर, ७ मंसिर । उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा बम बिष्फोट गराएको छ । गए राति १ बजेतिरको समयमा गाउँपालिका कार्यालयसँगै रहेको नागरिक सहायता कक्षमा अज्ञात समूहले बम विष्फोट गराएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको । बम बिष्फोटबाट कार्यालयको कम्प्युटर, टेबल, कुर्सीलगायतका फर्निचरमा क्षति पुगेको प्रहरीले जनाएको छ । घटनास्थल...

November 22nd, 2020

‘बेस्ट हनिमुन’ भन्दै नेहाले शेयर गरिन पतिसंगको यस्ता रोमान्टिक तस्विर!

गत महिना अक्टुबरमा विवाह बन्धनमा बाधिएकी चर्चित गायिका नेहा कक्कड केहि समय पहिले हनिमुन मनाउनको लागि पति रोहनप्रीत सिंहसंग दुबई पुगेकी थिइन् । दुबई पुगेपछि उनीहरुले थुप्रै तस्विर सामाजिक संजालमा शेयर गरेका छन्। जसमा नेहा र रोहनप्रीत निकै रोमान्टिक मुडमा देखिएका छन्। पछिल्लो समय नेहाले हनिमुनमा तस्विरहरु लगातार  शेयर...

November 21st, 2020

दरबार हत्याकाण्डपछि बन्द राजा वीरेन्द्रको निजी निवास अवलोकन गर्न पाइने

काठमाडौं, ६ मंसिर । दरबार हत्याकाण्डपछि बन्द नारायणहिटी दरबारभित्र रहेको तत्कालीन राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ आइतबारबाट सर्वसाधरणका लागि अवलोकन खुल्ला हुने भएको छ । शनिबार दिउँसो २ बजे संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले श्री सदन खुला भएको औपचारिक शुभारम्भ गर्ने र आइतबारबाट सर्वसाधारणले अवलोकन गर्न...

November 21st, 2020

यस कारण थप ६ कम्पनीका स्यानिटाइजर बिक्रीमा प्रतिबन्ध

विभागले पछिल्लो समय बजार अनुगमनका क्रममा विभिन्न कम्पनीका उत्पादनमा मानव स्वास्थ्यमा हानि पु¥याउने मेथानोल भेटिएपछि बिक्री तथा वितरणमा प्रतिबन्ध लगाएको हो । बजारमा बिक्रीवितरणमा रहेको ह्यान्ड स्यानिटाइजरको नमूना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको मापदण्ड ‘इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजरसम्बन्धी स्तर २०७६’ विपरीत विषाक्त रसाउन मेथानोल भेटिएपछि उत्पादन तथा...

November 20th, 2020

२२ वर्षकी युवती जसले आफ्नो खुट्टाको फोटो बेचेर महिनामा साढे १२ लाख कमाउँछिन्

काठमाडौं। अमेरिकाकी २२ वर्षकी युवती डिजायर गेटो एक समय रियलस्टेट व्यवसाय गरेर सामान्य जीवन बिताइरहेकी थिइन् । यससँगै उनले साइड बिजनेसको रुपमा मोडलिङ गर्न थालिन् । यस क्रममा उनले मानिसहरुले उनको खुट्टा निकै मन पराउने थाहा पाइन् । उनका खुट्टाको तस्वीरको लागि मानिसहरु ठूलो रकम खर्च गर्न तयार रहेको...

November 20th, 2020

कोभिड १९ बाट वर्ल्डलिङ्कका सिस्टम म्यानेजर नवीन लिम्बूको निधन

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्कका सिस्टम म्यानेजर नवीन लिम्बूको ४५ वर्षको उमेरमा निधन भएको छ । कोभिड १९ बाट संक्रमित उनको उपचारका क्रममा गत शनिबार शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकूमा निधन भएको हो । लगातार रुपमा पाँच दिनसम्म उच्च ज्वरो देखिएपछि कात्तिक १० गते उनलाई अस्पताल भर्ना...

November 19th, 2020

पाइन्टभित्र लुकाएर चरेस तस्करी, झण्डै ५ किलाे चरेससहित २ जना पक्राउ

वडा प्रहरी कार्यालय विर्ता, पर्साले ४ किलाे ८९० ग्राम चरेससहित दुई जनालाई पक्राउ गरेकाे छ । पाइन्टभित्र लुकाएर चरेस तस्करी भइरहेकाे अवस्थामा उनीहरूलाइ पक्राउ गरिएकाे हाे । विर्ताबाट खटिएर गएको प्रहरी टोलीले पर्साकाे वीरगन्ज म.न.पा.वडा नं.१६ मितेरीपुल नजिकै पक्की सडक खण्डस्थित नेपालबाट भारततर्फ जाँदै गरेका पैदल यात्रुहरुलाई चेकजाँच गर्ने...

November 19th, 2020

तीन बर्षीया बालिकाको वीभत्स हत्या, बलात्कार गरी हत्या गरिएको आशंका

मकवानपुर, ४ मंसिर । पूर्वी मकवानपुरको वाग्मतीमा तीन वर्षीया बालिकाको वीभत्स हत्या भएको छ । उनको बलात्कारपछि हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ । उनलाई गम्भीर घाइते बनाइएको अवस्थामा बुधबार साँझ फेला पारिएको र उपचारका लागि हेटौंडा अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषित गरेका थिए । हाल प्रवक्ता रानासहितको प्रहरी टोली...

November 19th, 2020

थप १,४४२ जनामा कोरोना संक्रमण, ३,५३८ जना निको, १२ को निधन

काठमाडौं, ३ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप १४ सय ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३५ सय ३८ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको...

November 18th, 2020
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent