नेकपाको सचिवालय बैठक सुरु, प्रधानमन्त्री ओली पनि सहभागी
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटरमा सुरु भएको छ । बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका छन् । यस अघि प्रधानमन्त्री ओलीले बैठकमा सहभागी नहु्ने अडान लिएका थिए । प्रधानमन्त्री ओली बैठकका लागि तयार नभए पनि बालुवाटारमै बैठक राख्ने...
November 18th, 2020

