कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

थप १९ सय १३ जनामा कोरोना संक्रमण, २३ सय ४९ जना निको

काठमाडौं, २७ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप १९ सय १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४२ सय ४२ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर २३ सय...

November 12th, 2020

मलेसियामा नेपाली युवकले छुरा हानेर गरे सिक्किमकी युवतीको हत्या

काठमाडौं, २७ कार्तिक । मलेसियामा एक नेपाली युवकले छुरा प्रहार गरी सिक्किम घर भएकी एक युवतीको हत्या गरेका छन् । बुधबार साँझ केलाङस्थित दर्शन नमस्ते होटलमा कार्यरत ती युवतीको हत्या भएको हो । छुरा प्रहार गर्ने युवकको पहिचान खुलिनसकेको बताइए पनि उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । हत्या गरिएकी युवती...

November 12th, 2020

राजेश पायल राई र सुनिता थेगिमको एकबारको जोबनको भिडियो सार्वजनिक

इतिहास तथा याक्थुङ (लिम्बु) मुन्धुम सम्वन्धी लामो खोज-अनुसन्धानमा लाग्नु भएका “हिलिहाङ फाउण्डेशन” तथा “हिलिहाङ लिम्बुवान अनुसन्धान केन्द्र” का संस्थापक तथा कार्यकारी अध्यक्ष:-हर्कबहादुर योङहाङ लिम्बु पछिल्लो समयमा सहित्यकारका रुपमा समेत दखल राख्नु हुन्छ। वहाँले रचेका शब्द/रचनाहरु निकै दम्दार भएर बजारमा आएका छन। करिव एक दर्जन बढी कविता गीतहरु लेखि सक्नु...

November 10th, 2020

सम्पादनमा नेपाली चलचित्र “तलाश”

पाथिभरा च्यानल-पुर्वको रमरणिय स्थानमा छायांकन भएको नेपाली चलचित्र “तलाश” को धमाधम सम्पादन कार्य भाईरहेको कुरा निर्देशक दिनेश लिङ्देन ले पाथिभरा च्यानल लाई बताउनु भयो | फाल्गुनन्द लिङ्देन फिल्मस प्रा.लि. द्वारा निर्माण हुन गइरहेको चलचित्र तलाशमा एलिना बाँस्कोटा, राजकुमार लिङ्देन, सोम लामा, बिमला खजुम, अजय खडका, हस्त लिबाङ, बबिता फोम्बो,...

November 10th, 2020

‘स्टेजमा नाच्न’ भनि झुक्याएर भारत लैजाँदै गरिएका १२ युवतीको उद्धार

काठमाडौं, २४ कार्तिक । विभिन्न बहाना र प्रलोभनमा लुकिछिपी भारतीय सीमासम्म पुर्‍याइएका १२ नेपाली युवतीको उद्धार भएको छ । कोराना महामारीको विषमस्थिति र बेरोजगारीको फाइदा उठाएर मानव बेचबिखनका लागि भारत लान लागिएको सूचनाका आधारमा ती युवतीको आफन्त नेपाल संस्थाको पहल र जिल्ला प्रहरी कार्यालय, पर्साको सहयोगमा उद्धार गरिएको हो ।...

November 9th, 2020

मनोज गजुरेल आईसीयूमा हुँदा पूर्वपत्नी मीना ढकालको प्रेमरुपी पत्र, …उत्तीकै माया गर्छु

हास्यकलाकार मनोज गजुरेल कोरोना संक्रमणका कारण सिकिस्त रहेका बेला पूर्व पत्नी मीना ढकाले पत्र लेखेकी छन् । जुरेलको अवस्था गम्भीर भएपछि आज बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल आइसीयूमा राखेर उपचार भइरहेको बेला उनलाई पूर्व पत्नी मीनाले फेशबूक मार्फत मायाँरुपी शब्दहरु खर्चिदै पत्र लेखेकी हुन् । लोकप्रीय हास्य कलाकारका रुपमा स्थापीत...

November 7th, 2020

चार राज्यमा बाइडेन र दुई राज्यमा ट्रम्पको अग्रता, जर्जियामा पुनः मत गणना गरिने

काठमाडौं, २२ कार्तिक । अमेरिकी राष्ट्रपति निर्वाचनको दौडमा डेमोक्रेट तर्फका उम्मेद्वार जो बाइडेनले आफ्नो अग्रता कायम राखेका छन् । मतगणना भइरहेका राज्यमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन अग्रस्थानमा छन् । जर्जिया, नेभादा, पेन्सिलभेनिया, एरिजोना राज्यमा राष्ट्रपति डोनल्ड ट्रम्प पछि परेका छन् । ताजा मत परिणामलाई हेर्दा बाइडेन राष्ट्रपति निर्वाचित हुने करिव...

November 7th, 2020

सर्वोच्चको एक्सनपछि कोरोना संक्रमितको उपचार निःशुल्क हुने, मन्त्रिपरिषदमा प्रस्ताव लगिँदै

सर्वोच्च अदालतकाे ‘एक्सन’पछि सरकारले कोरोना संक्रमितको उपचार निःशुल्क नै गर्ने तयारी गरेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमितहरूकाे निशुल्क उपचारका लागि मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने तयारी गरेकाे बताइएकाे छ । यसअघि सर्वाेच्च अदालतले कोरोना संक्रमितको उपचार निःशुल्क गर्नू भन्ने परमादेश सरकारका नाउँ जारी गरेकाे थियाे । तर सरकारले...

November 6th, 2020

आदित्य नारायणले सार्वजनिक गरे आफ्नो प्रेमिका

एजेन्सी। चर्चित गायक उदीत नारायण झाका छोरा आदित्य नारायणले आफ्नो बिबाहको बारेमा सामाजिक सन्जालमा लेखेका छन्। उनलो गर्ल फ्रेन्ड श्वेता अग्रवालको फोटो सार्वजनिक गर्दै आउने महिना उनिहरुको बिबाह हुने जानकारी दिएका छन्। श्वेता र आदित्यको सम्बन्ध फिल्म ‘शापित’को बेला बाट सुरु भएको थियो। उनीहरु १० बर्ष देखि रिलेसनशिपमा रही रहेका...

November 4th, 2020

तीन युवतीलाई भारततर्फ लैजाँदै गरेका चार जना पक्राउ

रोजगारीको बहानामा तीन युवतीलाई भारततर्फ लैजाँदै गरेका चार जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा नगरपालिका ८ का २८ वर्षीय सचिन मेहेता, विराटनगरका २४ वर्षीय बरुणकुमार मण्डल, भारत बिहारको अररिया ३७ वर्षीय दिलिपकुमार साह र सोही ठाउँका ३५ वर्षीय दिलिप यादवलाई पक्राउ गरेको हो। उनीहरुले भारतमा राम्रो...

November 4th, 2020
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent