थप ३३ सय ९ जनामा कोरोना संक्रमण, ३८ सय ४४ जना निको
काठमाडौं, १९ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ३०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसहित देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ९११ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा १३ हजार १४४ पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...
November 4th, 2020

