यस्तो छ आज जनकपुरमा हस्तान्तरण हुँदै गरेको दुई रेल (फोटो फिचर)
काठमाडौं, २ असोज । लामो समयदेखि नेपाली जनताले प्रतिक्षा गर्दै आएको आफ्नै देशको रेल चढ्ने सपना अब विपनामै पूरा हुँदै छ । धनुषाको कुर्था–जयनगर चल्ने नेपालको आफ्नै रेल नेपाली भूमिमा प्रवेश गरिसकेको छ । भारतमा निर्माण भएको रेल भारतको जयनगर स्टेशनबाट जनकपुर ल्याइँदैछ । अहिले रेल नेपाली भूमि प्रवेश गरेको...
September 18th, 2020

